घरमा बाबा र आमाको कमाइले दुई छाक खान आरमले पुगेको छ हाम्रो परिवारलाई । कहिले काहीँ पाहुना आउछ्न माछा-मासु अनि पनीरको तरकारी पनि टुटेको छैन ।
मामु , अलिकती पैसा दियिस्यो न ।
५00 रुपिया कम्तीमा थमाइदिनु भएकै छ ।
बिहान कलेज जान्छु , क्यान्टिनमा चुरोट र चिया पिउन पुगेकै छ साथीहरु माझ ।
अलि अलि पैसा जोगाएर qfx पनि गइन्छ प्राय: शुक्रबार।
घरमा ल्यप्टप र आइ-प्याड छदै छ , फेरि ड्याडीले vianetको फास्ट ईन्टरनेट जोडिडिनु भएकै छ । सयौं ग्रुपमा छु , रमाइला पोस्ट गर्छु अनि like र comment गर्नेको profile हेर्दा राम्रो/राम्री लाग्छ। त्यही छ रमाइलो।।
दिन मस्त बितेको छ जे होस ।
bf/gf सङ्ग date त गएकै छु प्राय बिदामा ।
बाइक छदै छ , पेट्रोलको बिल दिए पैसा दिनुहुन्छ ड्याडीले ।
सबै पुगेकै छ , सडकमा चाहिँ किन उत्रिनु म ?
खै के भाको छ , कुन्नी आज । प्रचण्डले देश बेच्न आट्यो रे। हैन २ आनाको जग्गा हो र देश बेच्न ।
फेरि के नै दिएको छ र देशले मलाइ ? साला सरर बाइक कुदाउन पनि तराई कि भक्तपुर पुग्नु पर्छ ।
अनि हिन्दीलाई कुन्नी राष्ट्र भाषा कि के बनाउने रे।
च्यानल सबै हिन्दीमा हेर्ने भएकोले होला मलाइ त हिन्दी बोल्न र बुझ्न क्या सजिलो लाग्छ ।
sunny Leoneको फिलिम हेर्न हुने हिन्दी बोल्न नहुने रे ।
साच्चै , म किन उत्रिनु सडकमा ?
मलाइ बाल मजाले अब torrent मा फिमिम download गरेर हेरिन्छ ।
घरमा आनन्दले नबसेर देशको चिन्ता गर्ने रे ।
बुद्धि नभएका अल्लारेहरु ।
सडकमा उत्रिएर हुने के नै हो र उत्रिनु ।
हुन त मलाइ के मतलब । साच्ची आज फिलिम release हुने सलमान खानको , केटाहरुलाई फोन गर्न पर्यो ।
साच्चै म किन उत्रिनु सडकमा ?
#बुझ्ने_लाई_श्रीखण्ड
लेखक : अविरल ढकाल
Friday, September 23, 2016
Wednesday, September 7, 2016
आचरण पालन गरे मात्र धर्मको वास्तविकता अनुभव गर्न सकिन्छ
आचरण पालन गरे मात्र धर्मको वास्तविकता अनुभव गर्न सकिन्छ ।
जय श्रीमन्नारायण ।
शुभप्रभातका साथमा ।
राजा सत्यव्रत स्नानगर्न गंगामा जाँदा अञ्जुलीमा उठाएको जलमा एउटा
सानो माछाको बच्चा आयो त्यस्लार्इ राजाले पुन नदिमा राख्न खोज्दा त्यो
माछाले भन्यो हे राजन मलाइ सुरक्षा गर म सानो छु नदिका ठूलामाछाले
मलाइ खान्छन यसैले मलाइ सुरक्षा देउ राज्यभित्रका सवैप्राणीको रक्षागर्नु
रावाको कर्तव्य हो ।
राजाले यो सुनेर माछालाइ कमण्डलुमा राखेर दरवारमा लगे माछा अस्वा
भाविक रूपले बढेकोले बाटामा पानिहालेर राखे त्यहाँपनि अटाएन । तलाउ
खनेर राखे त्यस्मा पनि अटाइ नअटाइ भएर भन्यो हे राजन मलाइ ठाउँ
पुगेन । अब राजाले त्यो माछालाइ पुनः गगामा लगेर छाडे । त्यो माछा
अत्याधिक ठूलो भएको देखेर राजाले भने तपार्इ सामान्य जीव होइन पक्कै
सर्वव्यापी सर्वशक्तिमान नारायण हुनु पर्छ भनेर राजा स्तुति गर्न लागे ।
न ते्ऽरविन्दाक्ष पदोपसर्पणं मृषा भवेत् सर्वसुहृत्प्रियात्मनः ।
यथेतरेषां पृथगात्मनां सतामदीदृशो यद् वपुरद्भुतं हि नः ।।
हे कमल नयन प्रभो जसरि देह आदि अनात्म पदार्थहरुमा आफ्नोपनको
अभिमान गर्ने मानिसको आश्रय व्यर्थै हुन्छ त्यसैगरि तपाइको चरणस्पर्श
त व्यर्थ हुदैन किनकि तपाइ सवैको अहैतुक प्रेमी परमप्रीयतम तथा आत्मा
हुनुह्न्छ । यो वेला तपाएले जुनरुप धारण गरेर मलाइ दर्शन दिनुभयो यो
बडा अद्भूत छ ।।
श्रीमद्भागवत महापुराण स्कन्ध ८ अध्याय २४ श्लोक ३० ।।
पुराणको भनाइ अनुसार भगवान श्रीबिष्णुको यो प्रथम अवतार हो ।
यो समयमा बलवान दैत्यहरु थिए । त्यसमध्ये एउटाले ब्रह्माजीको
संरक्षणमा रहेको वेद हरण गरेर लग्यो । यसका साथै मन्वन्तरको
परिवर्तनको समय पनि भएकोले भगवान शिवका सहायताले प्रलय
गराएर महासमुन्द्रबाट वेद ल्याउनु थियो । भगवानले यस्तो मत्स्य
को अवतार लिएर वेद हरणगर्ने त्यो दैंत्यलाइ संहार गरेर वेद ल्याउनु
भयो । जब प्रलयको समुन्द्रमा एउटा बिशाल डुड्गा आउछ तिमिले
सवै स्थावर जड्गमको वीज सहित सप्तऋषिलाइ लीएर त्यो डुड्गामा
बस र शेषनागको डोरी बनाएर आफ्नो डुड्गा त्यो बिशाल माछाको
सिड्गमा बाँध्नु भन्ने भगवानको आदेश अनुसार राजाले त्यसै गरे ।
सातदिन सम्मको प्रलय पछि जब जल शान्तभयो अनि वैवस्वत
मन्वन्तरको सृष्टि प्रारम्भ भयो ।
बिस्तृतमा प्रस्तुत गर्दा धेरै लामो हुनेहुँदा संक्षेपमा राखेको छु । बिस्तृत
रुपमा थाहा पाउन भागवतको अष्टमस्कन्धको २४ अध्यायमा हेर्नुहोला
भगवानका दश अवतार मध्ये वराह अवतार तृतीय अवतार हो । कश्यपऋषि
को दिति नामकी पत्नीवाट जन्मेका युगल पुत्र मध्ये हिरण्याक्ष नामको दैंत्य
ले देवताको यजन गर्ने पृथिवीका मानिसलार्इ नाशगर्ने उद्देश्यले पृथिवीलार्इ
सागरको जलभित्र लगेर लुकायो । देवताहरु ब्रह्माजीको शरणमा गएर विनती
गर्दा भगवानले ब्रह्माजीको नाकको टिद्रबाट जौको दाना जत्रो आकारको सानो
जीव प्रकट भएर बाहिर आएपछी भयंकर आकृतिको बिशाल शरीरको वराहको
रुपमा बढेर सागरमा प्रवेश गर्यो । सागरको पीँदमा लुकाइएको पृथिवीलाइ
आफ्नो बलीष्ठ दाह्रामा अड्याएर पानि बाहिर ल्याएर अन्तरिक्षमा स्थापित
गर्नुभयो ।
पृथिवीलार्इ यसरि जलबाट बाहिर ल्याएर स्थापित गरेको देखेर हिरण्याक्ष
भगवान वराहसित अति क्रुद्धभएर युद्धको चुनौती दियो । भगवान पनि यहि
चाहनुहुन्थ्यो । घमासान युद्ध भयो । गदाको ठक्करले बिजुली चम्के जस्तो
आगो उत्पन्न हुन्थ्यो भने मेघ गर्जेको जस्तो भयंकर आवाज आउथ्यो ।
हिरण्याक्षको भएजत्ति मायावी हतियार भगवानको नजिक नपुग्दै भस्म
हुन्थ्यो । अान्त्यमा हिरण्याक्षको शस्त्रअस्त्र सकियो उ अब देहबलको युद्ध
अर्थात कुस्तियुद्ध गर्न लाग्यो । युद्धगर्दै जलभित्र पुगेर भगवानले आफ्नो
बिशाल दाह्राले उस्को वक्षस्थलमा रोपेर संहार गर्नु भयो ।
श्रीमद्भागवत सप्तमस्कन्ध अध्याय २ मा बिस्तृत वर्णन छ ।
जय वराह भगवान ।।
नृसिंह अवतार भगवानको दश अवतार मध्ये चतुर्थ अवतार हो । वराह
अवतारले हिरण्याक्षको वध गरेको पीडाले उस्को युगलभाइ हिरण्यकश्यपु
अति केरोधित भएर तपास्या गर्न गयो । भगवान बिष्णुप्रति क्रँधित मनले
तपस्या गर्दा रुखका पंक्षीहरुले ॐ नमो भगवते वासुदेवाय भनेर गिज्याउदै
उस्को तपस्या भंग गरेकोले दिक्कभएर घरमा आयो । उस्को पुत्र प्रह्लादको
यसैवेला देत्यरानी कयाधुमख गर्भाधान भयो । उ पुनः तपस्यामा गयो ।
कयाधुको गर्भमा देत्यपुत्र हुर्किरहेको थाहापाएर देवराज इन्द्रले कयाधुको
अपहरण गर्यो । आकाशमार्गमा नारदले भेटेर गर्भवतीलाइ यातना नदेउ ।
हिरण्यकश्यपुको पुत्र तिम्रो शत्रुहुदैन । भनेर कयाधुलाइ इन्द्रको बन्धनबाट
मुक्त गरेर वनमा कुटि तयार गरेर प्रह्लादलाइ गर्भदेखिनै ॐ नमो भगवते
वासुदेवायको महामन्त्र सहित भगवानको महिमा वर्णन गरेर कयाधुको
माध्यमले गर्भमा स्थित प्रह्लादलाइ सुनाउथे । यसैकारण प्रह्लाद गर्भमानै
भगवद्भक्तिमा लागे ।
जय नृसिंह भगवान ।
भगवान नृसिंहको अवतार आवेशावतार हो । हिरण्यकश्यपुको वधपछिपनि
वहाँलाइ शान्त गर्न अरुदेवता ब्रह्मा महेश्वर लक्ष्मीले पनि सकेनन । बरु
भक्त प्रल्हाद ॐ नमो भगवते वासुदेवाय जप्दै नजिक गएर भने ।
हे प्रभु गुरूदेव देवर्षिको उपदेश अनुसार तपाइको सौम्यरुपको आराधना गरेको
थिएँ । यस्तो तपाइको रुप देखेर डर लाग्यो । तपाइको शत्रु मेरापिताको अन्त्य
भयो अब तपाइको क्रोधले नष्टहुन लागेको सन्सारलाइ रक्षा गर्नुहोस र मैले
जानेको चारहातमा शंखचक्रगदापद्म लिएको सौम्य स्वरुप धारण गर्नु होस
भने पछि । भगवानले सौम्यरुपलिएर प्रह्लादलाइ काखमा राख्नुभयो ।
दक्षपुत्रि दिती जो कश्यप ऋषिकी पत्नी थिइन । उनमा देवताहरु र देवमाता
अदितीप्रती अतिनै इर्ष्याको भाव थियो । देवताहरुको सुख यश कीर्ति तथा
वैवभ उनलाइ असह्य हुन्थ्यो । देवराज इन्द्रपनि वेलामौकामा ठूलठूलै
गल्ती गर्थे । उनले प्रह्लादपुत्र विरोचनको बाँकि आयु मागे विरोचनले
दियो र मर्यो यो पीडा उस्को पुत्र बलीमा थियो । दितीको प्रेरणा र शुक्र
को निर्देशनमा त्रिलोकको अधिपति हुनकोलागि सय अश्वमेध यज्ञको
प्रारम्भ गर्यो । यो थाहा पाएर देवताहरु माता अदितिकहाँ शरणपरेर
समाधानका उपाय खोज्न अनुरोध गरे । अदितीले पति कश्यपसित
उपाय मागिन कश्यपले पयोव्रतको उपदेश गरे । यसै अनुसार व्रत
गर्दा अदितीका अगाडि भगवान नारायण प्रकट भएर हे माता म स्वयं
तपाइको पुत्र बनेर प्रकट हुनेछु र तपाइका यी सवै कष्ट हरण गर्नेछु ।
यस्का लागि तपाइले महर्षि कश्यपलाइ यो समाचारको जानकारी दिनुहोस ।
यस्तो कुरा सुनेर अदिती अत्यन्त प्रसन्न भएर आश्रमतिर लागिन ।
देवमाता अदितीको गर्भबाट अतिसुन्दर बालक प्रकट भयो । यो दिन अब
आउने द्वादशी हो । यसपाली यो द्वादशी भाद्र २८ गते पर्छ । प्रकट पछि
बालकको शरीर तुरुन्तै वृद्धि भयो र छोटो शरीरको बटुकरुप लिनुभयो ।
महर्षि कश्यपले कर्धनी र कौपिन ब्रह्माले यज्ञोपवित सूर्यले छत्र पृथिवीले
मृगचर्मको आशन र अन्य देवताले एक एक उपहार दिएर भगवान वामनको
सम्मान गरे । माता पिता र देवतालाइ प्रणाम गरेर भन्नु भयो कि यता
कतै भृगुवंशीय ब्राह्मणहरुले ठूलो यज्ञगरेको छ म हेरर आउछु भनेर बलीको
यज्ञ तिर जानु भयो ।
हिरण्यकश्यपु पुनः वनमा गएर कठोर तपस्या गर्दा ब्रह्माजी वाध्य भएर
वरमाग भन्दा पहिलात अमरहुने वर माग्यो । ब्रह्माजीले म पनि अमर
छैन यहाँ सवै अन्त्य हुन्छ । मृत्यो कारण देखाएर अर्को वरमाग भन्दा
१ऽ मलाइ देवता दैत्य राक्षस दानव मानव मध्ये कसैले मार्न नसकोस ।
२ऽ मलाइ शस्त्र अस्त्र केहिले पनि मार्न नसकोस ।
३ऽ मेरो मृत्यु न जलमा न स्थलमाऽ न दिनमा न रातमाऽ न बाहिर न भित्र
बिना शस्त्रअस्त्रले मरौं ।
यस्तो विचित्र वरदान माग्यो र पायोपनि । अब उ उन्मत्तभएर देवताका
पोषक भनेर ऋषिहरु र उनको यज्ञ बिनाश गर्न लाग्यो । भगवान बिष्णु
को नाम लिनेलाइ मृत्युदण्ड दिदै उस्ले आफैंलार्इ भगवानको रूपमा स्वयं
घोषणा गर्यो । पुत्र प्रह्लादले भगवानको भक्ति गरेको उस्लाइ सह्य भएन ।
वीष खुवाउनु पहाडबाट खसाल्नु हात्तिबाट कुल्चाउनु ह्रिंस्रक जनावरको
अगाडि राख्नु बहिनि सिंहिकाको सहायतामा आगोमा जलाउनु जस्ता अनेक
दुष्प्रयास गर्दापनि प्रह्लादलाइ मार्न सकेन । बरु सिंहिका जलेर मरी ।
अन्त्यमा हिरण्यकश्यपुले पुत्र प्रह्लादलाइ राजदरवारको खम्बामा बाँधेर
तेरो भगवान कहाँ छ बोला । भनेर बिशाल खड्ग उठाएर खम्बामा प्रहार
गर्न नपाउदै खम्बा भयंकरको शब्द गरेर फुट्यो र सिर सी्हको चारहात
भइको मानवको जस्तो शरीर भएको विचित्र प्राणी गर्जना गर्दै प्रकट भयो ।
यो देखेर राक्षस समरुहमा हाहाकार भयो । भगवान नृसिंहको हिरण्य
कश्यपुसित एकछिन युद्ध भयो । जब हिरण्यकश्यपु शिथील भयो उस्लाइ
घिसारेर घरको मूलद्वारको संड्घारमा लगेर काखमा उत्तानो पारेर राख्दै
छुराजस्ता धारीला नड्ग्राले उस्को छात्ति चिरेर वध गर्नु भयो ।
भगवानको यो अवतार डरलाग्दो अवतार हो । आज सम्मपनि भागवतीय
आचरणमा रहेर भगवान नृसिंहको जप पाठ आराधना गर्छ भने उस्लाइ
शत्रुवाधा हुदैन ।।
छोटो चरणले पैदल यात्रा गर्दै भगवान बलीको यज्ञस्थलमा पुग्नु भयो ।
भेषभूषाले बटुक ब्राह्मण देखेर अन्न वस्त्र रत्नहरु दिएर बलीका यज्ञ
रक्षकहरु आए तर भगवानले त्यो दान स्वीकार गर्नुभएन बरु महाराज
सित भ्ट्ने र्इच्छा व्यक्त गर्नुभयो । योवेला बलीकी कन्या रत्नमाला
ले देखिन र भगवानको निर्दोष सुन्दर अनुहार कोमल शरीर देखेर आहा
यति सुन्दर त मेरो पुत्र भएको भइ म आफ्नो स्तनपान गराउथें भन्ने
बिचार आयो अन्तर्यामी भगवानले पनि मनमनै तथास्तु भन्नु भयो ।
बली आए के माग्न र्इच्छा छ भन्दा भगवान वामनले मेरो कदमले नापेर
ती कदम भूमि चाहान्छु भन्नु भयो । बलीले गाउँ ब्राह्मणकी कन्या गाइ
इत्यादि धेरैकुरा दिन्छु जेमाग्छौ माग तर यो तीन पाइला भूमि तिमलाइ
के काम भन्दा भगवानले हे राजन मानिसको इच्छा अनन्त हुन्छ । तर
मलाइ तीनकदम भूमि भए पुग्छ दिने भए सड्कल्प गर भन्नु भयो । बलिले
संकल्पगर्न लाग्दा शुक्र कमण्डलुभित्र छिरेर जल रोके । भगवानले कुशले
जल खोल्न लाग्दा शुक्रको एउटा आँखा फुट्यो । अन्यत्यमा बलीले तीन कदम
भूमि दिने सड्कल्प गरे ।
बलिले सड्कल्प गरेपछि भगवानले आफ्नो शरीर बढाउदै विराटरुपमा
आकाशमा बढ्दै जानुभयो । वहाँको शिर बादलबाट पारभएर अन्तरिक्ष
मा पुग्यो । भगवानले पहिलो कदममा सिगै पृथिवी नाप्नुभयो । दोश्रो
कदमले नापेर सत्यलोक पनि नाघेर गयो । यो समयमा ब्रह्माजीले
कमण्डलुले चरण धुँदा गंगा प्रकट भइन । तेश्रो कदम राख्ने ठाउ भएन
अब म आफ्नो तेश्रोकदम कहाँ राखौं । आफ्नो संकल्प व्यर्थ बनाउछौ
कि तेश्रोकदम राख्ने ठाउ दिन्छौ भनेर बलीलाइ सोद्धा बलिले मेरो शिरमा
राख्नुहोस भनेर शिर दिए । तेश्रोकदम भगवानले बलीको शिरमा राखेर
पाताल धसाइ दिनुभयो ।

Tuesday, September 6, 2016
राशि अनुसार रोग को उपचार
महत्तोपूर्ण जानकारी
हुनत कतिपयलाई यो बिधी अन्धबिश्वास पनि लाग्न सक्ला। एक पल्ट अपनाएर हेर्नु होला, अवस्य लाभ मिल्नेछ।
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
परापूर्वकालदेखि देखि रोगबाट पीडित मानिसहरूलाई न त रोग न त रोगहरु को लक्षण पत्ता नलाग्दा ज्योतिष शास्त्र अनुसार एसरी ऊपचार गरिन्छ। एदी हजुर हरुको पनि एही समस्या छ भने आफ्नो राशी अनुसार यो तरिका अपनाउनु र स्वास्थ लाभ लिनुहोला।

मेष> रातो
रङ्को बोतलमा पानी राखेर दिन भरी तेस्लाई घाममा राख्नुहोला। बेलुका तेही
पानी सँग त्रिफला चुर्ण दैनिक १ चम्चा सेवन गर्नाले धेरै लाभ मिल्ने छ।
वृष> सेतो रङ्को बोतलमा पानी राखेर दिन भरी तेस्लाई घाममा राख्नुहोला। बेलुका तेही पानी सँग मरिच, सुक्खा अदुवा, दालचिनी पाउडर, मिसाएर चुर्ण बनाइ बेलुका खाना पछी दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
मिथुन> हरियो रङको बोतलमा पानी राखेर दिन भरी तेस्लाई घाममा राख्नुहोला। बेलुका तेही पानीमा त्रिफला चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
कर्कट> सेतो रङको बोतलमा पानी राखेर दिनभरी तेस्लाई घाममा राख्नुहोला। बेलुका तेही पानी सँग मरिज, सुक्खा अदुवा र दालचिनिको चुर्ण मिसाएर दैनिक १ चम्चा सेवन गर्नाले निकै लाभ मिल्ने छ।
सिंह> रातो रङको बोतलमा पानी राखेर दिनभरी तेस्लाई घाममा राख्नुहोला। बेलुका तेही पानी सँग त्रिफला चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
कन्या> हरियो रङको बोतलमा पानी राखेर तेस्लाई दिनभरी घाममा राख्नुहोला। बेलुका तेही पानी सँग त्रिफला चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
तुला> सेतो रङको बोतलमा पानी राखेर तेस्लाई दिनभरी घाममा राख्नुहोला। बेलुका तेही पानी सँग त्रिफला चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
बृश्चिक> रातो रङको बोतलमा पानी राखेर तेस्लाई दिनभरी घाममा राखुहोला। बेलुका तेही पानी सँग त्रिफला चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
धनु> पहेलो रङको बोतलमा पानी राखेर तेस्लाई दिनभरी घाममा राख्नुहोला। बेलुका तेही पानी सँग मरिज, दालचिनी र सुक्खा अदुवामा १ चम्चा त्रिफला चुर्ण दैनिक सेवान गर्नाले निकै लाभ मिल्ने छ।
मकर> निलो रङको बोतलमा पानी राखेर तेस्लाई दिनभरी घाममा राख्नुहोला। बेलुका तेही पानी सँग त्रिफला चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
कुम्भ> रातो वा निलो रङको बोतलमा पानी राखेर तेस्लाई दिनभरी घाममा राख्नु होला। बेलुका तेही पानी सँग एउटा ल्वाङ चपाउने र त्रिफला चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।
मिन> पहेलो रङको बोतलमा पानी राखेर तेस्लाई दिनभरी घाममा राख्नुहोला। बेलुका तेही पानी सँग मरिज, सुख्खा अधुवा, दालचिनी र त्रिफलाको चुर्ण दैनिक १ चम्चा सेवान गर्नाले निकै लाभ मिल्ने छ।

विद्यार्थीले कुन राशी भएकाहरुले कसरी पढ्ने ?
मेष-मेष राशि हुनेहरुका लागि पुर्व दिशामा अध्ययन कक्ष राम्रो हुन्छ ।
वृष- वृष राशि हुनेहरुका लागि पुर्व र दक्षिण दिशामा अध्ययन कक्ष राख्दा राम्रो हुन्छ ।
मिथुन – यो राशिको मलिक बुध हो तसर्थ यी राशिका विद्यार्थी लाइ उत्तर पश्चिम कोण राम्रो हुन्छ ।
कर्कट- कर्कट राशिका लागि उत्तर दिशा राम्रो मानिन्छ।
सिंह- सिंह राशि भएका व्याक्तिको लागि पूर्व दक्षिण दिशा राम्रो मानिन्छ।
कन्याः यो राशिको लागि दक्षिण दिशा पढ्ने कोठा उचित हुन्छ ।
तुला- तुला राशि हुनेहरुका लागि पश्चिम दिशा पढ्ने कक्ष बनाउनु उत्तम हुन्छ ।
वृश्चिक-यो राशि हुनेहरुका लागि उत्तर पश्चिम दिशा राम्रो मानिन्छ ।
धनु -धनु राशि हुनेहरुका लागि उत्तर पुर्व दिशा राम्रो मानिन्छ ।
मकर- मकर राशि भएकाहरुका लागि दक्षिण पश्चिम कोण राम्रो हुन्छ ।
कुम्भ- यो राशि हुनेहरुका लागि पश्चिम दिशा राम्रो हुन्छ ।
मीन- मीन राशि हुनेहरुका लागि उत्तर दिशा उत्तम मानिन्छ ।
अब पढ्दा ध्यान दिनुपर्ने केहि टिप्सहरु पनि ।
पढ्नका लागि रात्री अबेर भन्दा ब्रह्ममुहूर्त यानीकी बिहानको समयमा पढेको कूरा धेरै समयसम्म मतिष्कमा रहिरहन्छ ।
कमजोर विद्यार्थीले ब्रह्मीबुटी अर्थात् घाेलटाप्रेकाे ताबिज बनाएर गलामा लगाउनाले फाइदा हुन्छ ।
यदि परीक्षाको समयमा आत्तिने बानि छ भने विद्यार्थीले दायांस्वर अथवा सूर्य स्वर चल्दा कठिन विषयको अध्ययन गर्नाले सहजता संग याद हूने गर्दछ ।
खुला झ्याल ढाेकाको समिपमा बसेर अध्ययन गर्न उचित हुदैन किनभने खुला ढाेका र झ्यालले गर्दा एकाग्रता खलबलिन सक्छ ।
विद्यार्थीले पूर्वउत्तर मूख गरेर बसेको छ भने उसलाइ सकरात्मक उर्जा प्राप्ती हुन्छ र पढाइमा मन लाग्ने हुन्छ ।
Subscribe to:
Posts (Atom)