Tuesday, September 6, 2016

विद्यार्थीले कुन राशी भएकाहरुले कसरी पढ्ने ?



मेष-मेष राशि हुनेहरुका लागि पुर्व दिशामा अध्ययन कक्ष राम्रो हुन्छ ।

वृष- वृष राशि हुनेहरुका लागि पुर्व र दक्षिण दिशामा अध्ययन कक्ष राख्दा राम्रो हुन्छ ।

मिथुन – यो राशिको मलिक बुध हो तसर्थ यी राशिका विद्यार्थी लाइ उत्तर पश्चिम कोण राम्रो हुन्छ ।

कर्कट- कर्कट राशिका लागि उत्तर दिशा राम्रो मानिन्छ।

सिंह- सिंह राशि भएका व्याक्तिको लागि पूर्व दक्षिण दिशा राम्रो मानिन्छ।

कन्याः यो राशिको लागि दक्षिण दिशा पढ्ने कोठा उचित हुन्छ ।

तुला- तुला राशि हुनेहरुका लागि पश्चिम दिशा पढ्ने कक्ष बनाउनु उत्तम हुन्छ ।

वृश्चिक-यो राशि हुनेहरुका लागि उत्तर पश्चिम दिशा राम्रो मानिन्छ ।

धनु -धनु राशि हुनेहरुका लागि उत्तर पुर्व दिशा राम्रो मानिन्छ ।
मकर- मकर राशि भएकाहरुका लागि दक्षिण पश्चिम कोण राम्रो हुन्छ ।

कुम्भ- यो राशि हुनेहरुका लागि पश्चिम दिशा राम्रो हुन्छ ।

मीन- मीन राशि हुनेहरुका लागि उत्तर दिशा उत्तम मानिन्छ ।
अब पढ्दा ध्यान दिनुपर्ने केहि टिप्सहरु पनि ।

पढ्नका लागि रात्री अबेर भन्दा ब्रह्ममुहूर्त यानीकी बिहानको समयमा पढेको कूरा धेरै समयसम्म मतिष्कमा रहिरहन्छ ।
कमजोर विद्यार्थीले ब्रह्मीबुटी अर्थात् घाेलटाप्रेकाे ताबिज बनाएर गलामा लगाउनाले फाइदा हुन्छ ।
यदि परीक्षाको समयमा आत्तिने बानि छ भने विद्यार्थीले दायांस्वर अथवा सूर्य स्वर चल्दा कठिन विषयको अध्ययन गर्नाले सहजता संग याद हूने गर्दछ ।
खुला झ्याल ढाेकाको समिपमा बसेर अध्ययन गर्न उचित हुदैन किनभने खुला ढाेका र झ्यालले गर्दा एकाग्रता खलबलिन सक्छ ।
विद्यार्थीले पूर्वउत्तर मूख गरेर बसेको छ भने उसलाइ सकरात्मक उर्जा प्राप्ती हुन्छ र पढाइमा मन लाग्ने हुन्छ ।

1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete