घरमा बाबा र आमाको कमाइले दुई छाक खान आरमले पुगेको छ हाम्रो परिवारलाई । कहिले काहीँ पाहुना आउछ्न माछा-मासु अनि पनीरको तरकारी पनि टुटेको छैन ।
मामु , अलिकती पैसा दियिस्यो न ।
५00 रुपिया कम्तीमा थमाइदिनु भएकै छ ।
बिहान कलेज जान्छु , क्यान्टिनमा चुरोट र चिया पिउन पुगेकै छ साथीहरु माझ ।
अलि अलि पैसा जोगाएर qfx पनि गइन्छ प्राय: शुक्रबार।
घरमा ल्यप्टप र आइ-प्याड छदै छ , फेरि ड्याडीले vianetको फास्ट ईन्टरनेट जोडिडिनु भएकै छ । सयौं ग्रुपमा छु , रमाइला पोस्ट गर्छु अनि like र comment गर्नेको profile हेर्दा राम्रो/राम्री लाग्छ। त्यही छ रमाइलो।।
दिन मस्त बितेको छ जे होस ।
bf/gf सङ्ग date त गएकै छु प्राय बिदामा ।
बाइक छदै छ , पेट्रोलको बिल दिए पैसा दिनुहुन्छ ड्याडीले ।
सबै पुगेकै छ , सडकमा चाहिँ किन उत्रिनु म ?
खै के भाको छ , कुन्नी आज । प्रचण्डले देश बेच्न आट्यो रे। हैन २ आनाको जग्गा हो र देश बेच्न ।
फेरि के नै दिएको छ र देशले मलाइ ? साला सरर बाइक कुदाउन पनि तराई कि भक्तपुर पुग्नु पर्छ ।
अनि हिन्दीलाई कुन्नी राष्ट्र भाषा कि के बनाउने रे।
च्यानल सबै हिन्दीमा हेर्ने भएकोले होला मलाइ त हिन्दी बोल्न र बुझ्न क्या सजिलो लाग्छ ।
sunny Leoneको फिलिम हेर्न हुने हिन्दी बोल्न नहुने रे ।
साच्चै , म किन उत्रिनु सडकमा ?
मलाइ बाल मजाले अब torrent मा फिमिम download गरेर हेरिन्छ ।
घरमा आनन्दले नबसेर देशको चिन्ता गर्ने रे ।
बुद्धि नभएका अल्लारेहरु ।
सडकमा उत्रिएर हुने के नै हो र उत्रिनु ।
हुन त मलाइ के मतलब । साच्ची आज फिलिम release हुने सलमान खानको , केटाहरुलाई फोन गर्न पर्यो ।
साच्चै म किन उत्रिनु सडकमा ?
#बुझ्ने_लाई_श्रीखण्ड
लेखक : अविरल ढकाल
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
ReplyDelete