Friday, March 3, 2017

होली खेल्दा कुन राशिले कस्तो रङले खेल्दा राम्रो हुन्छ त?


ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रातो र सुनौलो

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सेतो र बुट्टे

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हरियो

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सेतो र क्रिम

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रातो

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
निलो र कालो

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सेतो र बुट्टे

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रातो

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पहेलो

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सिल्भर र कालो

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सिल्भर र कालो

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पहेलो र सुनौलो

No comments:

Post a Comment