Sunday, March 5, 2017
आजको राशिफल
आज वि.सं. २०७३ फाल्गुन २३गते सोमबार तदनुसार ई. सं. २०१७ फेब्रुअरी ६ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, आजको लगानी र कार्य ले भबिष्यलाई लाभ मिल्ने छ, समस्या हरु बिस्तारै टर्दै जाने छन।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, बन्धु तथा साथी भाई बाट साथ मिल्ने छ, प्रेम सम्बन्ध गाढा हुने छ, सबैको को सहयोग मिल्ने छ, दिन रमाइलो गरी बित्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन मद्ध्यम रहेको छ, दिन दिक्क लाग्दो भये पनि पछी रमाइलो हुँदै जाने छ, खर्चको मात्र अल्ली बढ्ने छ, आम्दानिका मार्ग खुल्ने छन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, दैनिक कार्य सफल छ, आम्दानी बढ्ने छ, नयाँ कार्य सफल रहने छ, बोलिमा अल्ली ख्याल राख्नु होला, बिवाद बाट सचेत रहनु होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन अशुभ रहेको छ, जस मिल्न अल्ली गाह्रो पर्ला, गरेका कार्यमा केही बाध हरु आउँला, कसैको पनि भर न परी आँफै अघी बढ्नु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, समयले साथ दिने छ, दिन रमाइलो, भेटघाट तथा खुशी को बातावरण बन्ने छ, सबैको साथ मिल्ने छ, बोलिको कदर हुने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन मद्ध्यम रहेको छ, दिन सामान्य रहने छ, कार्य हरु अघी बढे पनि तेस्को प्रतिफल आजै न मिल्ला, आज मन दोधार नबनाउनु होला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन शुभ रहेको छ, शुभ कार्यमा मन लगाउनु होला, मान्यजन को साथ मिल्ने छ, पारिवारिक सुख मिल्ने छ, समस्या हरु हल हुँदै जाने छन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ, आफ्नो कार्यमा प्रगती हुने छ, सबैको साथ मिल्ने छ, दैनिक कार्य पनि सफल छ, आज लाभ लिने समय रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन शुभ रहेको छ, शुभ कार्यमा मन लगाउने समय रहेको छ, बिवाद बाट जोगिनु होला, अर्थिक पक्ष बलियो रहने छ, अरुको लागि पनि आज समय दिनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन अशुभ रहेको छ, गरेका कार्यमा ढिलाई र बाधा आउँला, शत्रु सल्बलाउने छन, आज कसैको पनि विश्वाश न गर्नु होला, कसैले औंला ठडाउन सक्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन अशुभ रहेको छ, पारिवारिक समस्या आउँला, कसै सँग मन मुटाब होला, कुनै समस्याले सताउला, नयाँ कार्य सुरु न गर्नु होला।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment