Friday, March 3, 2017
आजको राशिफल
आज वि.सं. २०७३ फाल्गुन २१ गते शनिबार तदनुसार ई. सं. २०१७ फेब्रुअरी ४ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, शत्रु पराजित हुने छन, प्रतिश्प्रधामा बिजय भईने छ, गरेका कार्य बाट सफलता मिल्ने छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, पारिवारिक सुख मिल्ने छ, कुनै कार्य गर्न अघी परिवार वा मान्यजन को सल्लाह लिदा उचित हुने छ, दिन रमाइलो रहने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन शुभ रहेको छ, दिन समय आफ्नै पक्षमा रहेको छ, सोच्दै न सोचेको लाभ मिल्ने समय रहेको छ, धन लाभ को योग रहेको छ, नयाँ कार्य पनि सफल छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, जोस जागर बढेर आउने छ, सहयोगी बाट साथ मिल्ने छ, गरेका कार्य बाट सफलता हात पर्ने छ, दैनिक कार्य पनि सफल छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन मद्ध्यम रहेको छ, शुभ अशुभ बराबर होला, आर्थिक पक्ष बलियो रहने छ, बिवाद बाट अल्ली सचेत रहनौ होला, शत्रु सकृय हुन सक्ने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, खुशीको बातावरण बन्ने छ, पारिवारिक सुख प्राप्ती हुने छ, दिन रमाइलो गरी बित्ने छ, आर्थिक पक्ष बलियो रहने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन अशुभ रहेको छ, बोलिको उल्टो आठ लाग्न सक्ने छ, गरेका कार्यमा बाधा आउने छ, यात्रामा ख्याल राख्नु होला, आजको समय तेत्ती अनुकुल छैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन शुभ रहेको छ, गरेका कार्य बाट सफलता मिल्ने छ, शरीरमा उत्साह र उमङ्ग बढ्ने छ, प्रगतिका बाटो बन्ने छ, अधुरा कार्य हरु अघी बढ्ने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, ठुलाबडालाई हातमा लिएर अघी बढ्ने समय रहेको छ, बोली को कदर हुने छ, दैनिक कार्य मद्ध्यम रहने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन शुभ रहेको छ, शुभ कार्यमा मन लगाउनु होला र फाईदाको योग पनि छ, यात्रा बाट पनि लाभ मिने छ, नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन अशुभ रहेको छ, दिन दिक्क लाग्दो होला, आल्स्य बढ्ने छ, गरेका कार्यमा बाधा आउने छ, नयाँ कार्य लाई आज सुरु न गर्दा नै उचित हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ, नयाँ कुरा केही होला, दिन रमाइलो रहने छ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ, आम्दानिका मार्ग बढ्ने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment