श्री ५ महाराजधिराज सरकारको हरेक निर्णय देस र जनताको हित लागि भएका छन
०६३ वैशाख ११ गते सोमबार बेलुका राति १०:५५ बजे तत्कालीन श्री ५ महाराजाधिराज सरकारबाट घोषणा भएको संसद् पुनर्बहाली, अमृत योग, द्वादशी तिथि, ब्रह्म वर्ण, कुम्भ राशि र धन लग्नमा भएको थियो । श्री ५ महाराजधिराज सरकारबाट यो निर्णय जनताको हितको लागि थियो तर हाम्रो बिडम्बना राजतन्त्र र हिन्दू धर्म बिरोधीहरुले गणतन्त्रको नाममा जनताहरुको विश्वाशमा बलत्कार गरे।
७३ साल कात्तिकमा अर्को नयाँ व्यवस्थाको स्थापना हुनेछ । राजतन्त्र र हिन्दू धर्म बिरोधी चलखेलको आयु १० वर्ष आठ महिनासम्म रहनेछ ।
२०४६ को आन्दोलनले ल्याएको संबिधान ६०% आउन सक्ने छ।
०७० फागुन २८ गते बेलुका ४:२२ बजेको शपथग्रहण छट्टु भन्ने नाम मिथुन राशि, ककर्ट लग्नमा राशि पाउ फलाम, नक्षेत्र पाउ चाँदी, मनुस्य गण घाँटीको अधिपति भई छिन्न अवस्थामा प्रधानमन्त्रीको ग्रहण भएको थियो । यस्तो योगमा कुनै पनि नकारात्मक कार्यको समाप्ति हुन्छ ।
मेरो अटल भबिष्य बाणी नेपालमा राजतन्त्र पुन फर्किन्छ।
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२

No comments:
Post a Comment