Thursday, June 30, 2016

आजको राशिफल वि.सं. २०७३ आषाढ १७ गते शुक्रवार तदनुसार ई. सं. २०१६ जुलाई ०१ तारिख


भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल

मेष> दिन शुभ, बिलोको कदर हुने, आम्दानी बढ्ने, आफ्नो छेत्रमा प्रगती हुने, मन प्रफुल्ल रहने।
बृष> दिन मद्ध्यम, सतर्कता अपनाउन जरुरी, बिवादबाट जोगिनु, कसैको पनि आश नगरदा उचित।
मिथुन> दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने, केही निराशता चिडचिडापन हुने, खर्चको मात्रा बढ्ने।
कर्कट> दिन शुभ, अधुरा कार्य अघी बढ्ने, बन्धु बाट साथ मिल्ने, सम्मान प्राप्ती, शुभ कार्यमा मन लगाउनु।
सिंह> दिन मद्ध्यम, समय बितेको थाहा नहोला, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्धमा अल्ली बिचार  पुराउनु।
कन्या> दिन शुभ, जता भये पनि आज परिवारको संपर्कमा रहदा राम्रो, कार्य सिद्धिको योग, मेहनत खेर न जाने।
तुला> दिन अशुभ, यात्रा बाट जोगिनु होला, चोटपटकको भय, कार्यमा बाधा, नयाँ कार्य सुरु न गर्नु।
बृश्चिक> दिन अशुभ, मनमुटाब तथा बिवाद होला, समझदारी अपनाउन जरुरी, मन अशान्ती रहने।
धनु> दिन मद्ध्यम, शुभ अशुभ बराबर, केही तनाब आउँला, कुनै झमेलामा पारीने छ।
मकर> दिन मद्ध्यम, मेहनत खेर जाने छैन, सम्यता अपनाउन जरुरी, केही उतारचढाब रहने।
कुम्भ> दिन मद्ध्यम, अधुरा र गरिरहेका कार्य सफल, नयाँ कार्यमा हात नहाल्नु, केही तनाब बढ्ने।
मिन> दिन अशुभ, मेहनत अनुसार फल प्राप्ती हुन गाह्रो, मन निराश, शुभ कार्यमा मन लगाउन जरुरी।

No comments:

Post a Comment