आज यि डलरे क्रिस्चियन हरुको हिक्मत त हेर्नुहोस्।
यो पुरा ब्रहमाण्ड र प्रकृतिको सुरुवात नै हिन्दू धर्म बाट भएको थियो। हिन्दू धर्म सोयम प्रक्रिती हो र प्रक्रिती नै सोयम हिन्दू धर्म हो। हाम्रो हिन्दू धर्म को ग्रन्थ तथा बेद हरु लाई नै पछाएर आज बिज्ञानको जन्म भएको हो। यो नै हाम्रो हिन्दू धर्मको महानता बुझेर आज पश्चिमा मुलुक हरु बिस्तारै बिस्तारै हिन्दू धर्म र हिन्दू सस्क्रितीलाई अङाल्दै छन। तर नेपालमा आफ्नै आमालाई बेस्या बनाउने जो बिदेशी डलरको पछी लागेर आफुलाई क्रिस्चियन भन्न रुचाउने मनुवा हरुले आज हाम्रो पवित्र र सत्य धर्म हिन्दू माथी धावा बोली रहेका छन।
एउटा धुर्ब र तितो सत्य चाँही के हो भने, यो संसारमा जती नै धर्म हरु छन र जती नै हामी मानब हरु छौ। हामी सम्पूर्ण जन्मदा नै सोयम हिन्दू भएरै जन्मिरहेका छौ। कसरी भन्नु हुन्छ भने! जो कोइ जन्मदा पनि सुद्ध हिन्दू भएरै जन्मन्छ। पछी मात्र उ अरु धर्मको हुन्छ। किनकी जसतै बच्चा जन्मिसके पछी त्यो बच्चाको लिङको टुप्पो काटे पछी मात्र उस्लाई मुस्लिम मानिन्छ तेसै गरी क्रिस्चियन बन्नको लागि अनेकौ नाटक गरे पछी मात्र त्यो मनुवा क्रिस्चियन बन्दछ। आखिर सत्य त एही हो कि केवल हिन्दू धर्म नै सत्य हो।
हिन्दू धर्ममा देव का पनि देव जो महादेव हुनु हुन्छ। सोयम महादेवको थलो नै हाम्रो पवित्र भुमी नेपाल हो। बेद पुराणको ज्ञान गराउने महान ॠषि-मुनीहरुको थलो पवित्र भुमी नेपाल हो। सिताको थलो पवित्र भुमी नेपाल हो। शान्तीका दुत गौतम बुद्धको थलो पवित्र भुमी नेपाल हो। सोयम गौतम बुद्ध पनि हिन्दू कै कोख बाट जन्मा लिएका हुन। हिन्दू धर्म एती सम्मा सत्य, महान र बिज्ञान छ कि! हजारौ बर्ष पहिला कुनै पनि बैज्ञानीक, कुनै पनि यन्त्र, टेलिस्कोप वा कुनै पनि साधन र जहाज न हुँदा नै हाम्रो हिन्दू धर्मका महान ॠषि-मुनीहरुले एही धर्ती मै बसेर गणित हिसाब गरी यो ब्रहमाण्ड को स्वोरुप, ग्रह-नछत्र को बारेमा र सम्पूर्ण ग्रह लगायत सुर्यको दुरी पत्ता लगाएक हुन। जस्लाई आएर अहिलेका बैज्ञानीक हरुले पनि प्रमाणित गरी सकेका छन।
हाम्रो एस्तो सत्य र पवित्र हिन्दू धर्मलाई अहिले आएर डलरमा बिकेका आफुलाई क्रिस्चियन भनाउदा केही मनुवा हरुले यो हाम्रो हिन्दू धर्म दन्त्य कथा मात्र हो र हिन्दू धर्म मान्ने सैतान हुन भन्न थालेका छन। हे डलरे मनुवा हरु यो कुरा याद राख कि त्यो ब्यक्तिले मात्र हिन्दू धर्म लाई दन्त्य कथा र सैतान हो भन्न सक्छ, जस्ले आफ्नै आमालाई बेस्या बनाउन पनि पछी पर्दैन।
एदी तिमीहरु अझै पनि हिन्दू धर्म दन्त्य कथा हो भन्छौ भने जाउ गएर हेर आँफै, जुन कुरा हरु हिन्दू धर्मका ग्रन्थ हरुमा उल्लेख छन, आज आएर ति सबै प्रमाणीत भईरहेका छन।
१> बेदमा प्रिथिबी त सम्पूर्ण ब्रहमाणको जसरी ब्याखा गरेको छ ति सबै बैज्ञानीकले पनि मानेको छ र सत्य हो भनेर प्रमाणित गरी सकेको छ।
२> बेदमा उल्लेख सम्पूर्ण कुरा हरुमा बैज्ञानीक कारण मानी सकेको छ।
३> महाभारतको युद्ध पनि सत्य हो। जस्को प्रमाण महाभारतमा प्रयोग भएको बिमान अहिले अफगानिस्तानमा भेटिएको छ।
४> हनुमान जि को गधा श्री लन्कामा भेटिएको छ।
५> भिम का छोरा घटोच को कन्काल अहिले भारतमा भेटिएको छ।
६> यो संसार अझै पनि हिन्दू धर्म बाट नै गणना गरिएको तिथी मिती बाट चली रहेको छ।
७> श्री लन्का पुग्न को निम्ती भगवान राम ले बनाएका रामसेतु ढुङ्गाको पुल अझै पनि तेही छ। जाउ आँफै गएर हेरेर आउ।
८> हाम्रा ॠषि-मुनीहरुले गरेका भबिष्यबाणी हरु अहिले सबै पुरा भई रहेका छन।
९> सुर्य बाट अहिले पनि ॐ को धुन सुनिन्छ, जुन बैज्ञानीक प्रमाणित गरी सकेको छ।
१०> एदी हिन्दू धर्म र हिन्दू धर्म का देव असत्य हुन भने, अझै पनि कुनै नागको थान भएको स्थानमा झुक्केर पनि कसैले मुत्र त्याग गर्दा किन उस्को लिङमा घाऊ र खटिरा निस्किन्छ त ?
हे डलरे मनुवा हरु हो। हिन्दू धर्मको महिमा लाई बुझ र सत्यको मार्ग समात। अब पनि गलत बाटोमा लागेर आफ्नै धर्मलाई सैतान भन्नि काम बन्द गर। एसैमा तिम्रो भलो हुने छ।
ॐ नम शिवाय
लेखक:- ज्योतिष आनन्द सुबेदी 9841233292

No comments:
Post a Comment