Monday, June 27, 2016

आजको राशिफल

आजको राशिफल
 वि.सं. २०७३ आषाढ १४ गते मंगलवार तदनुसार ई. सं. २०१६ जुन २८ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्रज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल

मेष> दिन अशुभ, केही बाध र समस्या आउँला, आम्दानिमा कमी, म खिन्न, विश्वाश गरेको बाट घात होला।
बृष> दिन शुभ, समयले साथ दिने, बोलिको कदर, शत्रु पराजित, आफ्नो छेत्रमा प्रगती।
मिथुन> दिन शुभ, रमाइलो तथा भेटघाट हुने, मेहनत खेर जादैन, सरकारी कार्य बाट लाभ।
कर्कट> दिन अशुभ, पारिवारिक किचलो, केही समस्या आउने, कार्यमा ढिलाई तथा बाधा।
सिंह> दिन अशुभ, कसै सँग बिवाद हुने, मेहनतको फल मिल्न गाह्रो, प्रेम सम्बन्ध फितलो।
कन्या> दिन अशुभ, नकारात्मक सोच आउँला, बिवाद हुने, काम चाप बढ्ला, सम्यता अपनाउन जरुरी।
तुला> दिन शुभ, समयले साथ दिने, चुनौती र समस्या निराकरण हुने, सबैको साथ मिल्ने।
बृश्चिक> दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने, सम्मानमा ठेस पुग्ला, बोलिमा ख्याल राख्नु। 
धनु> दिन शुभ, कार्य सिद्धी, सहयोगी बाट साथ मिल्ने, एकोहोरोपन नगर्दा लाभ।
मकर> दिन शुभ, सबैको साथ मिल्ने, सम्मान प्राप्ती, यात्रा बाट लाभ, आम्दानी बढ्ने।
कुम्भ> दिन अशुभ, बिवाद तथा मनमुटाब होला, बोलिमा नियण्त्रण राख्नु, नयाँ कार्य सुरु नगर्दा उचित।
मिन> दिन शुभ, दोधार नगरि अघी बढ्दा लाभ, सबैको साथ मिल्ने, शुभ कार्यमा मन लगाउनु।

ग्रह-दशा हेराई भबिष्यको जानकारी लिएर सम्पुर्ण समस्याको समाधानको लागी उचित परामर्ष लिनु परेमा सम्पर्क राख्नु होला । ।
फोन बाट पनि सेवा लिन सकिने ।
सेवा सुल्क रु ५००- ( रिचार्ज बाट पनि सुल्क तिर्न सकिने )

No comments:

Post a Comment