Wednesday, June 29, 2016

आजको राशिफल

आजको राशिफल
 वि.सं. २०७३ आषाढ १६ गते बिहीवार तदनुसार ई. सं. २०१६ जुन ३० तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल


मेष> दिन शुभ, आत्मबल र उत्साह बढ्ने छ, नयाँ कार्यको लागि उचित समय रहेको छ।
बृष> दिन अशुभ, यात्रामा हानी, कार्यमा बाधा, नयाँ कार्यमा हात न हाल्नु होला
मिथुन> दिन शुभ, सरकारी कार्य बाट लाभ, मान्यजनको साथ मिल्ने, आफ्नो छेत्रमा प्रगती हुने।
कर्कट> दिन मद्ध्यम रहेको छ, शुभ अशुभ बराबर छ, सम्यता अपनाउन जरुरी छ।
सिंह> दिन शुभ, सबैको साथ मिल्ने छ, अधुरा कार्यलाई अघो बढाउन सकिने छ।
कन्या> दिन अशुभ, केही समस्या आउला, बोलीको उल्टो अर्थ लाग्ने, कार्यमा बाधा।
तुला> दिन अशुभ, कार्यमा ढिलासुस्ती, प्रेम तथा पारिवारिक सम्बन्धमा फितलो हुने।
बृश्चिक> दिन अशुभ, केही चुनौतीको सामना होला, सरकारी कार्य बाट हानी, शत्रुले बाजी मार्ला।
धनु> दिन शुभ, सबैको साथ मिल्ने, बोलिको कदर र प्रभाव रहने, नयाँ कार्य अघी बढ्ने।
मकर> दिन अशुभ, म अशान्ती रहने, बिवाद होला, कार्यमा बाधा आउने छ।
कुम्भ> दिन शुभ, शुभ कार्यमा मन लगाउनु होला, कार्य सिद्धिको योग, नयाँ कार्य अघो बढ्ने।
मिन> दिन अशुभ, मनमुटाब र बिवाद होला, बोलिको प्रभाव नपर्ने, हरेक कुरामा बिचार  पुराउनु होला।

No comments:

Post a Comment