Saturday, August 13, 2016
आजको राशिफल
आज वि.सं. २०७३ श्रावण ३० गते आईतबार, तदनुसार ई. सं. २०१६ अगष्ट १४ तारिख
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ । पारिवारिक सुख मिल्ने छ । आज राम्रो प्रतिफल मिल्ने समय रहेको छ । आफ्नो कर्तब्यको बोध रहने छ । रोकिएका अधुरा काम हरु बन्ने छन । बोलिको कदर रहने छ ।आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन अशुभ रहेको छ । परिवारमा केहि समस्या ले सताउला । बादबिवाद बढाउन पनि सक्ने छ । धैर्य अपनाउन जरुरी देखिएको छ । श्वासथ्यमा पनि अल्ली ख्याल गर्नु होला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन शुभ रहेको छ । मित्र तथा बन्धु हरु बाट सहयोग प्राप्त हुने छ । आज राम्रो काम हुने छ । लामो दुरी को यात्र पनि सफल देखिन्छ । मन प्रसन्न रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ । आफ्नो छमता देखाउने समय रहेको छ । हरेक छेत्रमा अघाडु बढ्ने दिन रहेको छ । नय कार्यको लागी पनि आजको दिन निकै राम्रो रहेको छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन शुभ रहेको छ । दैनिक कार्य बाट राम्रै लाभ प्राप्त देखिन्छ । आम्दानिमा कमी आउने छैन । सामाजिक कार्यमा सेवा गर्ने मौका प्राप्त होला । आजको दिन रमाइलो रहने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन अशुभ रहेको छ । आज कसैलाई पनि बिश्वास न गर्नुहोला । सोच्दै न सोचेको घात हुने छ । कुनै समस्या ले सताउने छ । मन मा अशान्ती हुने छ । कार्यमा पनि बाधा देखिएको छ ।आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन शुभ रहेको छ । समय हजुरको पछमा रहने छ । सत्रु पराजय हुने छ । गरेकाअ कार्य हरु सफल रहने छन । आज राम्रो प्रसंसा मिल्ने छ । आम्दानिमा कमी आउने छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन मद्ध्यम रहेको छ । आज गरेका कार्य मा सफलता मिले पनि कता कता मन निराश हुने छ । आम्दानी का मार्ग मिले पनि समय दिना न सकिएला । शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ । धार्मिक कार्यमा मन लगाउदा निकै राम्रो समय रहेको छ । रोकिएका काम हरु बन्ने छन । मान्यजनको आशिर्बाद लाग्ने छ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन अशुभ रहेको छ । मन मा अशान्ती र छटपटी हुने छ । कुनै महत्तोपुर्ण काम छ भने आज को दिन न गर्दै उचित रहने छ । आज ब्यर्थको बादबिवाद रहला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन शुभ रहेको छ । गरेकाअ कार्य हरु सफल रहने छन । मान्यजनको साथ मिल्ने छ । परिवारमा शान्ती छाउने छ । आम्दानिमा कुनै कमी आउने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ । अरु दिन को झमेला हरु आज समाधान हुने छ । ब्यापार तथा साझेदारी कार्य बाट राम्रै लाभ प्राप्त हुने छ । मन ले शान्तिको अनुभुती गर्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment