Friday, August 12, 2016
आजको राशिफल आज वि.सं. २०७३ श्रावण २९ गते शनिबार तदनुसार ई. सं. २०१६ अगष्ट १३ तारिख
कुनै पनि समस्याको समाधान लिनु परेमा संपर्क राख्नु होला
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
भेट्नको लागि:- गोङबु, गणेस्थान-सिद्धी टोल, काठमाडौं
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन शुभ रहेको छ, सहयोगी हरु बाट साथ मिल्ने छ, मान्यजनको सल्लाह र साथ लिएर अघी बढ्दा लाभ मिल्ने छ, दिन रमाइलो गरी बित्ने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन अशुभ रहेको छ, कसै सँग बिवाद होला, शत्रु अल्ली सल्बलाउने छन, निकै सतर्क रहन जरुरी देखिन्छ, हरेक कुरा गोप्य राखी अघी बढ्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन शुभ रहेको छ, दिन रमाइलो रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ, मित्र हरुले साथ दिने छन, कुनै खुशीको कुरा सुनिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन मद्ध्यम रहेको छ, सम्मानमा कसैले औंला ठडाउन सक्ला, समय निकाल्न अल्ली गाह्रो पर्ने छ, आम्दानिमा कमी आउने छैन, जस पाउन अल्ली गाह्रो पर्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन मद्ध्यम रहेको छ, आफ्नो भन्दा नि अरुको कार्यमा खट्नु पर्ला, गरेका कार्य बाट खासै लाभ न मिल्ला, आज अल्ली डौडधुप गर्नु पर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन अशुभ रहेको छ, मनमा चिन्ताले सताउने छ, खर्चको मात्र बढ्ने छ, गरेका कार्यमा बाधा आउँला, नयाँ कार्य सुरु न गर्दा नै उचित हुने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, बोलिको कदर हुने छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन मद्ध्यम रहेको छ, शुभ अशुभ बराबर होला, कसै सँग मन मुटाब होला, धैर्यधारण गर्न निकै जरुरी रहेको छ, केही समस्या आउँला, आम्दानिमा कमी हुने छैन
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ, अरुको आश न गरी आँफै अघी बढ्दा लाभ मिल्ने छ, बिवाद बाट सचेत रहनु होला, कुनै खुशीको कुरा सुनिएला, समय आफ्नो पक्षमा रहने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन अशुभ रहेको छ, बोलिको उल्टो अर्थ लाग्ने छ, बिवाद बाट जोगिनु होला, चोटपटकको भय रहेको छ, शत्रुले हानी पुराउन सक्ने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन शुभ रहेको छ, मित्र बाट साथ मिल्ने छ, दिन रमाइलो गरी बित्ने छ, पारिवारिक सुख बढ्ने छ, प्रेम सम्बन्ध गाढा हुने छ, शुभ कार्यमा मन लगाउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ, अधुरा कार्य हरु अघी बढ्ने छन, समय आफ्नो पक्षमा रहने छ, आज कसै सँग पनि नडग्दा हुन्छ, शत्रु पराजित हुने छन।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment