Tuesday, August 16, 2016
आजको राशिफल
आज वि.सं. २०७३ भाद्र ०१ गते बुधवार तदनुसार ई. सं. २०१६ अजष्ट १७ तारिख
कुनै पनि समस्याको समाधान लिन चाहनु हुन्छ भने
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, सबैको साथ मिल्ने छ, शुभ कार्यमा मन जाने छ, दिन रमाइलो गरी बित्ने छन्, सम्मान बढेर आउने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन अशुभ रहेको छ, सचेतता अपनाउन जरुरी छ, चोटपटक को भय रहेको छ, बोलिको उल्टो अर्थ लाग्ने छ, नया कार्य न गर्नु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन शुभ रहेको छ, सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, कार्य सिद्धिको योग रहेको छ, नया कार्य हात पर्ने छन्, लेनदेनको लागी पनि समय उचित रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन शुभ रहेको छ, दिन रमाइलो तथा भेटघाट हुने छ, पारिवारिक सुख प्राप्त हुने छ, सबैको साथ मिल्ने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, मेहनत अनुसारको फल प्राप्त हुने छ, श्रम को उचित मुल्यान्कन हुने छ, अधुरा कार्य सफल हुने छन्, सामाजिक मर्यादामा प्रतिष्ठा प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन शुभ रहेको छ, दैनिक कार्य सफल रहने छ, नय कार्य अघी बढ्ने छ, सम्मान बढ्ने छ, यात्रा बाट लाभ मिल्ने छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन शुभ रहेको छ, मन प्रसन्न रहने छ, किनमेल को लागी आज समय उचित रहेको छ, बोली र बिचारको कदर हुने छ, व्यापार फस्टाउने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ, दिन रमाइलो रहेको छ, चन्चल र उत्ताउलो पन बढेर आउला, बिसेश कार्य हातमा लिना सकिने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन अशुभ रहेको छ, झुटो आरोप आउला, बोलिमा सम्यता अपनाउनु होला, सम्ब न्धमा बाधा आउला, बिवाद बाट टाढै रहनु होल ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन शुभ रहेको छ, घर परिवारको साथ मिल्ने छ, खुशीको वातवरण बन्ने छ, प्रेम सम्ब न्ध बढ्ने छ, दैनिक कार्य पनि सफल छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ, धैर्यता अपनाउन जरुरी छ, ढिलाई भए पनि कार्य सफल रहने छ, मान्यजनको साथ मिल्ने छ, आत्मबल बढ्ने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment