अवस्य सत्य बुझ्नु होस र शेयर गरी सबै लाई जानकारी गराउनु होस्।
हिन्दु हरु को झुठो कुरा फैलाएर मान्छे लाई भ्रम मा परि धर्म परिवर्तन गराउने कपटी इशाई हरु लाई एउटा अार्य समाजी हिन्दु जवाब ।
“यसमा हिन्दु मा भएकाे धेरै संका हरु काे समाधान गरिएकाे छ । अवस्य पढ्नु हाेला ।
बाइबल का कपटी प्रचारक हरु ले अहिले गाऊँ-गाऊँ मा गएर हिन्दु हरु को पुराण को खिल्ली उडाएर हिन्दु को भगवान र महापुरुष हरुको बारेमा ना-ना थरी को झुठो कुरा भन्दै गाऊँ का सोझा हिन्दु हरु लाइ आफ्नो धर्म प्रति मनमा घृणा फैलाउदै तिनी हरु लाई इशाई बनाउदै छन् । यस्तै झुठो कुरा फैलाउने इशाई धर्म प्रचारक हरु एक चोटी एउटा गाऊँ मा प्रचार गर्ने बेला त्यो गाऊँ को एउटा आर्य सामाजी हिन्दु लाई इशाई बनाउन को लागि पुराण हरु को कुरा निकालेर मुर्ख बनाउन थाले । तर तिनी इशाई हरु लाई यो थाहा थिएन कि आर्य सामाजी हरु इशाई का बाऊ हुन्छन ।
तिनी हरु लाई जति आफ्नो धर्म को बारे मा थाहा हुन्छ त्यो भन्दा धेरै इशाईको बारेमा थाहा हुन्छ । हेर्नुस इशाई धर्म प्रचारक र आर्य सामाजी हिन्दु बीच भएको कुरा कानी यस प्रकार छ:-
इशाई पास्टर:- हिन्दु हरु ले पुराण को घटिया शिक्षा लाई छोडेर प्रभु इशु को सरण मा आउनु पर्छ । किन कि हिन्दु पुराण जस्तै मत्सय, लिङ्ग, बिष्णु पुराण हरु मा लेखे को छ कि " हिन्दु हरु को भगवान ब्रम्हा रक्सी खान्थे र एक दिन आफ्नै छोरि सरस्वति संग बिहे गरि हाले ।
आर्य सामाजी हिन्दु:- एउटा उखानी छ ! यस्तो मान्छे लाई कहिले अरु को घर मा ढुंगा हान्नु हुन्न जसको आफ्नै धर सिसा ले बनेको हुन्छ । अनि तिमि ले ब्रम्ह र सरस्वति को कुरा गर्छाै । के तिम्ले कहिले आफै पुराण मा त्यस्तो लेखे को देखे को छौ र? सरवास्ती कुनै ब्रम्ह को छोरि होइन । सरस्वति लाई ब्रम्ह ले यज्ञ को शक्ति द्वारा बनाएका थिए । आफ्नो विर्य बाट जन्माएका थिएनन् । अनि सरस्वति ब्रम्ह को छोरि कसरि भईन त? के तिम्ले आफ्नो बाइबल कहिले पढेको छौ र? हेर आफ्नो बाइबल "उत्पत्ति १९:३१-३६ मा लेखे को छ कि " लुत ले रक्सि को ताल मा आफ्नै २ छोरि संग संभाेग(sex) गरि गर्भवती बनाए र आफ्नो बाऊ बाट बच्चा हरु जन्माएर र त्यहि जन्मे को बच्चा हरु बाट २ वटा बंसा चलाए । अरु सुन "गिन्ती ३१:३५-४० सम्म मा लेखे को छ कि "मुसा ले ३२००० कुमारी केटि हरु संग आफ्नो सेना लाई बलात्कार गर्ने निर्देश दिए । यस्तो घटिया कुरा हरु बाइबल मा पढेर के हजुर इशाई हरु लाई लाज लाग्दैन ।
इशाई पास्टर:- त्यो सब पुरानो करार को कुरा हो । हामी इशाई हरु नया करार लाई मान्छौ र इशु को जन्म पछि पुरानो करार रद्द भै सको ।
आर्य सामाजी हिन्दु :- लाग्छ तिमि कुनै नकली इशाई हो । झुठ बोल्ने एउटा सिमा हुन्छ । तिमि हरु को धर्म नै झुठ माथि आधारित छ । बाइबल मात्ति ५:१७-१८" “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। 18 म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ। सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन
" हेर झुठो इशाई तिम्रो इशु ले भनेका छन् कि “म व्यवस्था(पुरानो करार) को कुरा हरु रद्द गर्न आएको होइन भनेर र अन्तिम सम्म यो व्यवस्था रहने छ भनेर तिम्रो इशु ले आफै भनेका छन्.. ल अब भन “तिमि झुठो कि तिम्रो इशु झुठो?
इशाई पास्टर:- जे भएनी तिम्रो पुराण भन्दा त हाम्रो बाइबल धेरै राम्रो नै छ । तिम्रो बिष्णु ले जालन्धर को श्रीमान को रुप धारण गरेर जालन्धर को श्रीमती वृन्दा संग बलात्कार गरे ।
आर्य सामाजी हिन्दु:- आफ्नो मुखमा दलेको कालो-मोसो न देख्ने ले आरु को कोठी माथि औला उठाउछ भनेको यस्तै हो । के तिमिले कहिले पुराण हेरे को छौ र? ब्रिष्णु ले वृन्दा लाई बलात्कार गरे भनेको कुरा कहाँ लेखे को छ भन त?
जालन्धर भन्ने भगवान शिव को अंश थिए र त्यसले शिव संग युद्ध गर्ने बेला जालन्धर को श्रीमती वृन्दा ले यस्तो यज्ञ गर्दै थिईन जुन यदि पुरा भै हाल्ने थियो भने जालन्धर लाई कसैले हराउन सक्ने थिएन र सारा संसार बिनाश हुने थियो । त्यसैले विष्णु ले जालन्धर को रुप धारण गरेर वृन्दा को यज्ञ मा वृन्दा संग बसे । र वृन्दा ले आफ्नो यज्ञ को फल स्वरूप बिष्णु लाई आफ्नो श्रीमान ठानेर विजय तिलक लागाइ दिए र विष्णु लाई ढोग गरिन । तर जब वृन्दा लाई थाहा भयो कि यो विष्णु हो जालन्धर होइन तब वृन्दा धेरै दुखी भईन। किन कि अब जलंधर को हार र मृत्यु काे कारण तिनले आफु लाई ठानिन । र पर-पुरुष लाई आफ्नो श्रीमान सम्झेर ढोग गर्नाले तिनको प्रति-ब्रत भंग भयो । यहि पिडा मा वृन्दा ले आफ्नो सरिर को त्याग गरिन । तर बिष्णु ले वृन्दा लाई बलात्कार गरेको कुरा झुठो हो. पुराण हरुमा यस्तो केहि लेखे को छैन...
तिमी ईशाई हाम्रो पुराण न पढी झुठो आरोप त लागाउछौ तर के कहिले आफ्नो बाइबल पढेको छौ?
बाइबल २ शमुएल ११-२६" मा लेखे को छ कि "दाउद ले उरिय्याह कि श्रीमति संग ब्याभिचार गरे । र अाफ्नाे पाप लुकाउन काे लागी युद्ध मा चिट्ठी पठाएर उरिय्याह लाइ मार्न लगाए ।"
तिम्रो बिदेशी गुरु हरु ले तिमिलाई बाइबल को यो सब कुरा हरु सिकाएनन र ? पुराण हरु माथि औला उठाउनु भन्दा पहिला एक चोटी आफ्नो बाइबल राम्री पढे हुन्थियो कि?
इशाई पास्टर:- तिम्रो कृष्ण ले १६१०८ बिहे गरे । कृष्ण ले केटि हरु नुहाउने बेला नांगै हेर्थे । यस्ता नि भगवान हुन्छन र?
आर्य सामाजी हिन्दु:- ओए ! मुर्ख . केहि बोल्नु भन्दा पहिला एक चोटी आफै पनि अध्यन गर्ने गर । तिमिलाई कसले भन्यो कि कृष्ण को १६१०८ श्रीमती थिए भनेर?
सुन सत्य के हो:-
नर्कसुर भन्ने राक्क्षस ले १६००० केटि हरु लाई बन्धक बनाएर राखेका थियाे । कृष्ण ले त्यो नर्कसुर भन्ने राक्क्षस लाई मारेर तिनी १६००० महिला लाई मुक्त गराएका थिए । तर ति महिला हरु ले कृष्ण लाई आफ्नो पिडा पोख्दै भने कि "हे प्रभु ! हामी यति धेरै दिन देखि नर्कसुर को बन्धन मा बसेका छौ अब त हाम्रो घर परिवारले कहिल्यै हामीलाई स्वीकार्ने छैनन् र हामी हरु संग अब कसैले बिहे पनि गर्ने छैन ।
हे कृष्ण ! हजुर ले हामीलाई त्यो अत्याचारी नर्कसुर बाट मुक्त गराउनु भएको छ अब हजुर ले नै हामी लाई कुनै बाटो देखाउनु हाेस् । कृष्ण ले ति महिला हरु को पिडा बुझ्दै भने "हे देवी ! म तिमि हरु लाई आफ्नो राज महल मा बास दिन्छु. र तिमि हरु लाई मेरो रानी सरह सम्मान र अधिकार दिन्छु । " कृष्ण ले तिनी महिला हरु लाई बास दिएको मात्र हो । कुनै बिहे गरेका थिएनन् । कृष्ण ले मात्र एउटा बिहे गरेका थिए । कृष्ण कि श्रीमती को नाम "रुकमणी” हाे । र आफ्नो बिहे को १२ वर्ष सम्म "रुकमणि र कृष्ण" ले ब्रम्ह्चार्य को पालना गरे अनि १२ वर्ष पछि एउटा छोरा लाई जन्म दिए । जस्तो नाम "प्रघुमन" थियो ।
हेर तिम्रो बाइबल मा के लेखेको छ "उत्पत्ति ९:२०-२३" " नुह ले रक्सि खाएर नांगै भए । यस्ता जाड खाएर नांगै हुने नुह तिमि हरु को कुलपति रे?
इशाई पास्टर:- तिमि हरु ले जे भने पनि मुक्ति मात्र इशु मा छ । अरु कसैले मुक्ति दिन सक्दैन । किन कि मान्छे जन्म देखि पापी हुन्छन । अदम ले गरेको पाप ले गर्दा संसारका सबै मानिस हरु पापी हुन् । र यो पाप बाट मात्र प्रभु इशु ले हामीलाई मुक्त गराउन सक्छन । अरु कसैले सक्दैन ।
आर्य सामाजी हिन्दु :- ऐ मुर्ख इशाई सुन ! बाइबल इजकिएल १८:१९-२० मा इशु ले भन्छन कि “तिमी सोध्न सक्छौ, ‘छोराले बाबुको पापहरूका निम्ति किन दण्डदायी हुँदैन?’ यसको कारण यो हो कि छोरा राम्रो छ अनि उसले राम्रो काम गरेकोछ! उसले एकदमै सावधानीसँग मेरो नियमहरू पालन गरेको छ। यसकारण ऊ बाँचिरहन्छ। 20 जुन मानिसले पाप गर्छ, त्यही मानिस मारिन्छ। एउटा छोरो आफ्नो बाबुको पापले दण्डित हुँदैन। अनि अर्को बाबु आफ्नो छोरोको पापको लागि दण्ड पाउँदैन। एउटा धर्मी मानिसको धार्मिकता केवल उसको निजी हुन्छ अनि नराम्रो गरेको फल पनि उसकै मात्र हुन्छ।
तिमि इशाई हरु कति ठुलो मुर्ख हो । आफ्नो इशु लाई नै झुठो प्रमाणित गर्दै छौ । हेर इशु ले माथि भनेका छन् कि बाऊ ले गरेको गल्ति को सजाए छोरा ले पाउदैन र छोरा को गल्ति को लागि पिता दोषी हुदैनन । अब भन अदम ले गरेको गल्ति को लागि संसारका सारा मान्छे कसरि पापी भए त? अब भन तिम्रो इशु ले झुठ बोल्दै छन् कि तिमि इशाई हरुले झुठ बोल्दै छौ ? जवाब देउ मलाई?
अरु सुन तिम्रो बाइबल को कुरा हरु "उत्पत्ति ३८:१७-१९" मा "यहूदा" ले आफ्नै बिधुवा बुहारी तामार संग व्यभिचार गरे । २ शेमुयल १३:११-१४ मा दाउद को छाेरा ले आफ्नो बहिनि लाई बलात्कार गरे । "2 सेमुएल 16:22 मा दाउद का छाेरा ले आफ़ो बुवा को इस्त्री (आमा) लाई सम्भोग गरे । १ शमुएल ६:१९ मा "तिम्रो दयालु पेर्मेश्वोर यहोबा ले पचास हजार सत्तरी(५००७०) पुरुष लाई मार्ने आदेश दिए । १ शमुएल १५:३ मा "तिम्रो महा दयालु पेर्मेश्वोर ले पुरुष,महिला,साना-साना दुध खाने बच्चा, गाई. गोडा, बाख्रा लाई मर्ने आदेश दिए । गिन्ती २५:९ मा "२४००० मान्छे लाई मर्ने आदेश दिने यहोबा कति दयालु होला है?
होशे १३:१६ मा " बच्चा र महिला हरु लाई मार्ने आदेश दिने तिम्रो पेर्मेश्वोर यहोबा कति दयालु थिए होला है?
यस्ता थुप्प्रै प्रमाण हरु बाइबल मा भरिएका छन् जसले तिम्रो पेर्मेश्वोर र बाइबल लाई हत्यारा, मुर्ख, व्यभिचारी, डाहा मान्ने प्रमाणित गर्छ । अरु पनि केहि सुन्ने हो कि यति ले पुग्छ तिमि झुठो इशाई हरु लाई?
यस्तो घटिया किताब बाइबल घरमा राख्नु हुन्दैन । इनि भिखारी हरु लाई बिदेशी हरु ले डलर को लोभ दिएर देश बिगार्न को लागि प्रयोग गर्दै मुर्ख बनौनउदै छन । आफ्नो बाइबल मा यस्तो घटिया कुरा हरु न देख्ने मुर्ख इशाई हरु ले पुराण न पढीकन नै झुठो आरोप लगाउने काम गर्छन् । यस्ता लाई जवाब त दिनै पर्छ...
No comments:
Post a Comment