आजको राशिफल
आज वि.सं. २०७३ फाल्गुन १४ गते शनिबार तदनुसार ई. सं. २०१७ फेब्रुअरी २५ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । बोलिको कदर हुने छ, धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, सहयोगी हरु बाट साथ मिल्ने छ, दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । मान्यजनको सल्लाह र साथ लिएर अघी बढ्दा लाभ मिल्ने छ, दिन रमाइलो गरी बित्ने छ तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन अशुभ रहेको छ, अनावश्यक दौडधुप होला, आजको मेहनत खेर जान सक्ने छ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, मेहनत अनुसारको फल प्राप्ती हुने छ, मानसम्मान मिल्ने समय रहेको छ, बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । बोलिको कदर हुने छ, धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मेहनत अनुसारको फल प्राप्ती हुने छ, बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन अशुभ रहेको छ । बादबिवाद बढेर आउला । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । बोलिमा बिचार पुराउन पर्ने देखिन्छ । खर्चको मात्रा पनो बढेर आउने छ । पारिवारिक समस्या आउने छ । मन निराश बन्ला । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन अशुभ रहेको छ, झुटो आरोप आउला, बोलिमा सम्यता अपनाउनु होला, सम्ब न्धमा बाधा आउला, बिवाद बाट टाढै रहनु होल, तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन अशुभ रहेको छ, बोलिको उल्टो अर्थ लाग्ने छ, बिवाद बाट जोगिनु होला, चोटपटकको भय रहेको छ, शत्रुले हानी पुराउन सक्ने छ, भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ, कार्य सिद्धिको योग रहेको छ, नया कार्य हात पर्ने छन्, लेनदेनको लागी पनि समय उचित रहेको छ, सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन अशुभ रहेको छ, मनमा चिन्ताले सताउने छ, खर्चको मात्र बढ्ने छ, गरेका कार्यमा बाधा आउँला, आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन मद्ध्यम रहेको छ, सम्मानमा कसैले औंला ठडाउन सक्ला, समय निकाल्न अल्ली गाह्रो पर्ने छ, आम्दानिमा कमी आउने छैन, जस पाउन अल्ली गाह्रो पर्ने छ, बन्दव्यापारमा सामान्यतया राम्रै छ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । अड्डाअदालत वा राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन निकै शुभ रहेको छ । अधुरा कामहरू अगाडि बढ्ने छन । आज कसै माथि पनि भर न गरेकै राम्रो। सानातिना कुरामा अल्मलिने समय छैन । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ ।
No comments:
Post a Comment