Saturday, February 25, 2017

आजको राशिफल आज वि.सं. २०७३ फाल्गुन १५ गते आईतवार तदनुसार ई. सं. २०१७ फेब्रुअरी २६ तारिख



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, नयाँ जोस र जागर बन्ने छ, नयाँ काम को योजना हरु बन्ने छन र नयाँ कार्य सुरु गर्न को लागि पनि समय उचित रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन अशुभ रहेको छ, शत्रुको आँखा लाग्ने छ, कसैको पनि विश्वाश नगरनुहोला, अरुको भर न परी गोप्य रुपले अघी बढ्दा केही लाभ अवस्य मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन मद्ध्यम रहेको छ, समय लाई चिन्नु होला, शुभ कार्यमा मन लगाउनु होला, परोपकारी र अरुलाई गरेको सहयोग के आफ्नो कार्य मा शुभ सन्केत मिल्ने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन मद्ध्यम रहेको छ, आफ्नो कार्यमा समय निकाल्न अल्ली गारो पर्ला, केही मात्रमा कार्यमा बाधा आउँला, आज घर परिवार लाई समय दिदा उचित हुने छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन शुभ रहेको छ, गरेका कार्य बाट लाभ मिल्ने छ, यात्रा रमाइलो र दिन रमाइलो हुने छ, सहयोगी हरुले साथ दिने छन, गरेका कार्य बाट जस मिल्ने छ, मनोरञ्जनात्मक काममा समय व्यतीत हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन अशुभ रहेको छ, हरेक कार्यमा बाधा आउँला, चाहेको बिपरित हुन सक्ने छ, श्वास्थमा ख्याल राख्नु होला, प्रेम सम्बन्धमा पनि केही तनाब आउँला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन अशुभ रहेको छ, गरेका कार्यमा बाधा आउने छ, कसैको पनि आश न गर्नु होला, दैनिक कार्यमा समेत केही बाधा आउँला, आर्थिकसङ्कट उत्पन्न हुनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन शुभ रहेको छ, पारिवारिक सुख मिल्ने छ, दिन रमाइलो छ, गरेका कार्य बाट सफलता मिल्ने छ, आफन्ती बाट हौसला र साथ मिल्ने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन अशुभ रहेको छ, बिवाद बाट जोगिनु होला, कार्यमा शत्रुले बाधा हाल्न सक्ने छ, पारिवारिक तथा प्रेम सम्बन्धमा केही तनाब हरु आउँला, आज मनोरन्जन ले पनि हानी पुग्न सक्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन अशुभ रहेको छ, मनमा निराशपन आउँला, बोलिको ठीक उल्टो अर्थ लाग्न सकेन छ, अरुको कार्यमा वास्ता न गर्दा उचित हुने छ, आजको दिन निकै किचलो ब्यवर्नु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन मद्ध्यम रहेको छ, शुभ अशुभ बराबर होला, कसै सँग बिवाद होला तर सहयोगी बाट साथ मिल्ने छ, गरेका कार्य बाट केही मात्रमा लाभ मिल्ने नै छ ।

No comments:

Post a Comment