मन सुन्दर छ, सुन्दर मन छ
संगीत आँफैमा यस्तो शक्ती हो जस्ले हामी सबैमा तरङ जगाउन सक्छ। सबैलाई हसाउने, रुवाउने र आनन्दमय संगितले बनाउदछ। यो एस्तो संगीत हो जस्ले हजुरको सारा दु:ख पिडा भुलाएर एही संगिताको धुनमा हजुर आँफैलाई भुलाईदिने छ।
(भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला)
https://www.youtube.com/watch?v=Mu8P0_fM208
No comments:
Post a Comment