Tuesday, February 28, 2017
आजको राशिफल
आज वि.सं. २०७३ फाल्गुन १८ गते बुधबार तदनुसार ई. सं. २०१७ मार्च १ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन शुभ रहेको छ, तर मनमा धेरै नै कुरा हरु खेल्ने छन, नयाँ कार्य सुरु गर्नको लागि उचित समय रहेको छ, प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, नयाँ कार्य हरु हात पर्ने छन तर मन दोधार हुँदा बन्न लागेका काम हरु पनि फुत्कन सक्ने छ, सहयोगी बाट साथ मिल्ने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन अशुभ रहेको छ, दिन दिक्क लागो होला, खर्चको मात्र बढ्नेछ, दैनिक कार्यमा पनि बाधा आउँला, नयाँ कार्य सुरु न गर्दा हुन्छ, जस मिल्न अल्ली गाह्रो पर्ने छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, शत्रु आँफै लाखापाखा लाग्ने छन, अत्मबल बढ्ने छ, गरेका कार्य बाट सफलता मिल्ने छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन मद्ध्यम रहेको छ, हानी न होला तर लाभ भने धेरै हुँदैन, गरे अनुसार अली अली फल मिल्ने छ, कुनै जिम्मेवेरए बहन गर्नु पर्ला, नयाँ कार्य सुरु न गर्दा नै हुन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, दिन मनोरन्जन तथा भेटघाट हुने छ, दिन रमाइलो रहने छ, आफ्नो प्रतिभा र बोलिको कदर हुने छ, नयाँ कार्य हात पर्ने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन अशुभ रहेको छ, हरेक कार्यमा ढिलाई र बाधा आउँला, आज कसैको पनि आश न राख्नु होला, चोटपटक को भय देखिएको हुँदा अल्ली साबधान रहनु होला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन मद्ध्यम रहेको छ, दिन रमाइलो गरी बित्ने छ, साथी भाईको साथ मिल्ने छ, तर आफ्नो कार्यमा समय निकाल्न गाह्रो पर्ला, निर्णय लिन खोज्दा मन दोधार होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन अशुभ रहेको छ, निकै सचेत रहनु होला, शत्रुले हानी पुराउन सक्ने छ, कसैको पनि विश्वाश न गर्नुहोला, कार्य मा बाधा आउने छ, स्वास्थ्यमा समस्या आउनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा रहने छ, दैनिक कार्य सफल छ र नयाँ कार्य बाट पनि लाभ मिल्ने छ, पारिवारिक सुख मिल्ने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन अशुभ रहेको छ, मनमा छटपटी होला, परिवार मा केही तनाब हरु देखिने छन, कुनै समस्या आउँला, आफ्नो कार्यमा पनि मन जाने छैन, जस कसैलाई मन पेट खोलेर नदिनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ रहेको छ, समय आफ्नो पक्षमा छ, बोलिको कदर हुने छ, सम्मान मिल्ने छ, गरेका कार्य बाट सफलता मिल्ने छ, कुनै खुशीको खबर सुनिएला।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment