Sunday, July 10, 2016
आजको राशिफल
आज वि.सं. २०७३ आषाढ २७ गते सोमबार तदनुसार ई. सं. २०१६ जुलाई ११ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल
ग्रह-दशा हेराई भबिष्यको जानकारी लिएर सम्पुर्ण समस्याको समाधानको लागी उचित परामर्ष लिनु परेमा सम्पर्क राख्नु होला । ।
फोन बाट पनि सेवा लिन सकिने ।
सेवा सुल्क रु ५००- ( रिचार्ज बाट पनि सुल्क तिर्न सकिने )
मेष> दिन शुभ, बिलोको कदर हुने, आम्दानी बढ्ने, आफ्नो छेत्रमा प्रगती हुने, मन प्रफुल्ल रहने।
बृष> दिन मद्ध्यम, सतर्कता अपनाउन जरुरी, बिवादबाट जोगिनु, कसैको पनि आश नगरदा उचित।
मिथुन> दिन अशुभ, मनमुटाब तथा बिवाद होला, समझदारी अपनाउन जरुरी, मन अशान्ती रहने।
कर्कट> दिन शुभ, अधुरा कार्य अघी बढ्ने, बन्धु बाट साथ मिल्ने, सम्मान प्राप्ती, शुभ कार्यमा मन लगाउनु।
सिंह> दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने, केही निराशता चिडचिडापन हुने, खर्चको मात्रा बढ्ने।
कन्या> दिन शुभ, जता भये पनि आज परिवारको संपर्कमा रहदा राम्रो, कार्य सिद्धिको योग, मेहनत खेर न जाने।
तुला> दिन अशुभ, मेहनत अनुसार फल प्राप्ती हुन गाह्रो, मन निराश, शुभ कार्यमा मन लगाउन जरुरी।
बृश्चिक> दिन मद्ध्यम, बिचार गरेर मात्र अघी बढ्दा उचित, कुनै सोचमा पारीएला।
धनु> दिन शुभ, शुभ कार्यमा मन जाने, पारिवारिक खुशी, जस सम्मान प्राप्ती।
मकर> दिन अशुभ, यात्रामा सचेत रहनु, कार्यमा बाधा, केही समस्या आउँला।
कुम्भ> दिन अशुभ, यात्रा बाट जोगिनु होला, चोटपटकको भय, कार्यमा बाधा, नयाँ कार्य सुरु न गर्नु।
मिन> दिन शुभ, अधुरा कार्य अघी बढ्ने, बन्धु बाट साथ मिल्ने, प्रेम सम्बन्ध गाढा, प्रणयको लागि उचित समय।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment