Friday, July 8, 2016

आजको राशिफल




आज वि.सं. २०७३ आषाढ २५ गते सानीवार तदनुसार ई. सं. २०१६ जुलाई ०९ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल




ग्रह-दशा हेराई भबिष्यको जानकारी लिएर सम्पुर्ण समस्याको समाधानको लागी उचित परामर्ष लिनु परेमा सम्पर्क राख्नु होला । ।
फोन बाट पनि सेवा लिन सकिने ।
सेवा सुल्क रु ५००- ( रिचार्ज बाट पनि सुल्क तिर्न सकिने )

मेष> दिन शुभ, सम्मान बढ्ने, सबैको साथ मिल्ने, आत्मबल बढ्ने छ, नयाँ कार्य अघी बढ्ने छ।
बृष> दिन मद्ध्यम, अरुको कार्यमा समय दिन पर्ला, केही डौडधुप होला, परिवारमा सामान्य मुटाब आउँला।
मिथुन> दिन शुभ, समयले साथ दिने, शत्रु पराजित, कार्य अघी बढ्ने, साथीभाइ बाट साथ मिल्ने।
कर्कट> दिन शुभ, बिगतकार्य बाट लाभ मिल्ने, नयाँ कार्यको योजना हुने, सबैको साथ मिल्ने।
सिंह> दिन शुभ, खुशी को बातावरण बन्ने छ, कार्य सिद्धिको योग, भेटघाट तथा दिन रमाइलो रहने छ।
कन्या> दिन अशुभ, मन अशान्ती र छटपटी हुने छ, केही तनाब आउँला, कुनै चिन्ताले सताउला।
तुला> दिन शुभ, शुभ कार्यमा मन लगाउनु, समयले साथ दिने, कार्य सिद्धी को योग।
बृश्चिक> दिन अशुभ, कसै सँग बिवाद होला, मनमुटाब हुने, धैर्यता र सावधानी अपनाउन जरुरी छ।
धनु> दिन शुभ, समयले साथ दिने, अधुरा कार्य पार लाग्ने नयाँ कार्य अघी बढ्ने, शत्रु पराजित।
मकर> दिन अशुभ, यात्रामा हानी, सचेत रहनुहोला, शत्रु सल्बलाउने छन, कार्यमा बाधा।
कुम्भ> दिन शुभ, दिन रमाइलो तथा भेटघाट हुने, आम्दानी को मार्ग खुल्ने, नयाँ कार्य अघी बढ्ने।
मिन> दिन शुभ, समयले साथ दिने, कार्य सिद्धिको योग, हरेक क्षेत्र बाट लाभ मिल्ने।

No comments:

Post a Comment