Friday, July 15, 2016
आजको राशिफल
२०७३ श्रावण ०१ गते शनिबार, २०१६ जुलाई १६ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल
मेष> दिन अशुभ, कार्यमा बाधा, आफ्नो भन्दा अरुको कार्यमा समय दिन पर्ला, खर्चको मात्रा बढ्ने।
बृष> दिन अशुभ, मनमुटाब तथा बिवाद होला, आत्मबल बढाउन पर्ने देखिन्छ, धैर्यता अपनाउन जरुरी छ।
मिथुन> दिन मद्ध्य, शुभ अशुभ बराबर रहने तरपनी समयले साथ दिने, शत्रु पराजित, सहयोगीहरुको सल्लाह साथ लिदा उचित।
कर्कट> दिन शुभ, आम्दानिका मार्ग खुल्ने छ, नयाँ कार्य अघी बढ्ने छ, दिन रमाईलो रहने।
सिंह> दिन अशुभ, कुनै चिन्ताले सताउला, मन भाडिने र आत्मबल अल्ली कमी होला।
कन्या> दिन शुभ, नयाँ कार्य अघी बढ्ने, सबैको साथ मिल्ने, आम्दानिका मार्ग खुल्ने।
तुला> दिन शुभ, समयले साथ दिने, बोलिको कदर हुने, कार्य सिद्धी, दिन रमाइलो।
बृश्चिक> दिन शुभ, उत्साह बढ्ने, सम्मानको योग, दैनिक कारोब बढ्ने, आजको कार्यले भबिष्यलाई लाभ।
धनु> दिन मद्ध्यम, शुभ अशुभ बराबर, संघर्स र चुनौती आए पनि कार्य अघी बढ्ने।
मकर> दिन मद्ध्यम, आज मेहनत अल्ली धेरै होला, लेनदेनमा निकै बिचार पुराउनु होला।
कुम्भ> दिन शुभ, समयले साथ दिने, कार्य सिद्धिको योग, बोलिको कदर हुने छ।
मिन> दिन शुभ, अधुरा कार्य अघी बढ्ने, शुभ कार्यमा मन लगाउनु होला, सम्मानको योग।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment