Sunday, July 3, 2016
आजको राशिफल
२०७३ आषाढ २० गते सोमबार, २०१६ जुलाई ०४ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल
मेष> दिन शुभ, पुण्य तथा शुभ कार्यमा मन लगाउन जरुरी, अधुरा कार्य अघी बढाउन सकिने।
बृष> दिन अशुभ, खर्च बढ्ने, बिलाशिमा मन जाने, कार्यमा बाधा, बिवाद मनमुटाब।
मिथुन> दिन शुभ, कार्य अघी बढ्ने, आत्मबल र जागर बढ्ने, साथीभाइ बाट साथ मिल्ने।
कर्कट> दिन अशुभ, केही गुमाउन पर्ला, नयाँ कार्य सुरु नगर्नुहोला, मन छटपटी रहला।
सिंह> दिन शुभ, समयले साथ दिने, बोलिको प्रभाब पर्ने, शत्रु आँफै लज्जित हुने।
कन्या> दिन शुभ, ब्यवहार र कार्यले प्रभावित पार्न सकिने, लाभ प्राप्तिको योग।
तुला> दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने, अरुको जिम्मेवारी नलिदा उचित, अल्ली सम्यता अपनाउन जरुरी।
बृश्चिक> दिन अशुभ, बिवाद बाट जोगिनु होला, शत्रुले हानी पुराउन सक्ने, लगानी नगर्दा उचित।
धनु> दिन शुभ, समस्या हल हुँदै आउनेछ, पारिवारिक सुख प्राप्ती, यात्रा रमाइलो रहने।
मकर> दिन शुभ, समयले साथ दिने, बिवादमा जित, शाहत्रु पराजित, कार्य सिद्धी को योग।
कुम्भ> दिन शुभ, मान्यजनको सल्लाह र साथ लिदा उचित लाभ, शुभ कार्यमा मन लगाउनु।
मिन> दिन मद्ध्यम, शुभ बराबर, शुभ कार्यमा मन लगाउनु उचित, केही तनाब अनि आउँला।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment