Monday, July 11, 2016
आजको राशिफल
२०७३ आषाढ २८ गते मंगलबार, २०१६ जुलाई १२ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल
मेष> दिन शुभ, अधुरा कार्य अघी बढ्ने, आम्दानिको मार्ग खुल्ने, मेहनत अनुसार फल मिल्ने।
बृष> दिन शुभ, आम्दानी बढ्ने, नयाँ कार्य हात पर्ने, पारिवारिक सुख प्राप्ती, बोलिको कदर हुने।
मिथुन> दिन शुभ, बोलिले रिझाउन सकिने, कुटुम्ब बाट साथ मिल्ने, दिन रमाइलो, धन प्राप्तिको योग।
कर्कट> दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने छ, अल्ली सावधानी अपनाउन जरुरी छ, खर्च अल्ली ब्ढ्ला।
सिंह> दिन मद्ध्यम, शुभ अशुभ बराबर, कुनै कार्य गर्नु अघी बुझेर मात्र अघी सर्नु उचित।
कन्या> दिन शुभ, समयले साथ दिने, आर्थीक पक्ष बलियो, कार्य सिद्धिको योग, प्रेम सम्बन्ध गाढा।
तुला> दिन शुभ, आजको कार्यले भबिष्यलाई लाभ, आफ्नो छेत्रमा प्रगती हुने, समस्या हल हुँदै जाने।
बृश्चिक> दिन शुभ, गलत बिचार हटाउन जरुरी, शुभ कार्यमा मन लगाउनु, ढिलाई भयता पनि कार्य सफल।
धनु> दिन मद्ध्यम, अल्ली बिचार पुराउने समय रहेको छ, शुभ अशुभ बराबर हुने छ।
मकर> दिन शुभ, समयले साथ दिने, बोलिको प्रभाव पर्ने, शत्रु पराजित, मन प्रसन्न रहने।
कुम्भ> दिन अशुभ, रिस आवेग नियण्त्रन राख्न जरुरी, बन्न लागेको कार्य पनि आफ्नै कारण बाधा आउँला।
मिन> दिन शुभ, एक्लोपन महसुस हुन नदिनुहोला, कार्य सफल, मेहनत खेर जादैन, नयाँ कार्य अघी बढ्ने।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment