Wednesday, July 6, 2016

आजको राशिफल


आज वि.सं. २०७३ आषाढ २३ गते बिहीबार तदनुसार ई. सं. २०१६ जुलाई ०७ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल

ग्रह-दशा हेराई भबिष्यको जानकारी लिएर सम्पुर्ण समस्याको समाधानको लागी उचित परामर्ष लिनु परेमा सम्पर्क राख्नु होला । ।
फोन बाट पनि सेवा लिन सकिने ।
सेवा सुल्क रु ५००- ( रिचार्ज बाट पनि सुल्क तिर्न सकिने )

मेष> दिन शुभ, आत्मबल बढ्ने, मेहनत खेर जादैन, कार्यमा प्रगती हुने, मान्यजनको साथ मिल्ने।
बृष> दिन मद्ध्यम, शुभ अशुभ उस्तै रहने, कुनै जिम्मेवारी वहन हुने, शत्रु सल्बलाउने। 
मिथुन> दिन अशुभ, उल्टो सोचाई आउने, बिवाद होला, रिस र बोलिमा ख्याल राख्नु।
कर्कट> दिन अशुभ, दिक्क लाग्दो समय, प्रेम सम्बन्ध फितलो, कार्यमा बाधा।
सिंह> दिन अशुभ, मेहनत अनुसार फल नमिल्ने, खुट्टा तान्ने सकृय, कार्यमा बधा।
कन्या> दिन मद्ध्यम, शुभ अशुभ बराबर, कार्यमा ढिलाई, मन बरालिन सक्ने।
तुला> दिन अशुभ, बेसेस कार्य भये स्थगित गर्दा उचित, मनमा केही अशान्ती, केही चिन्ताले सताउने।
बृश्चिक> दिन शुभ, बिगतका कार्यको फल मिल्ने, आम्दानी बढ्ने, कार्य सिद्धी।
धनु> दिन शुभ, आफ्नो छेत्रमा प्रगती, पारिवारिक सुख, सबैको साथ मिल्ने।
मकर> दिन अशुभ, नयाँ कार्य सुरु नगर्दा उचित, सरकारी कार्यमा पछी पारीएला।
कुम्भ> दिन अशुभ, लगानी गर्दा बिचार  पुराउनु, चोटपटकको भय, धन हानी, कार्यमा बाधा।
मिन> दिन अशुभ, मान्यजन तथा शुभचिन्तकको सल्लाह लिदा उचित, शत्रुले हानी पुराउला, कार्यमा बाधा।

No comments:

Post a Comment