Tuesday, July 12, 2016
आजको राशिफल
२०७३ आषाढ २९ गते बुधबार, २०१६ जुलाई १३ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल
मेष> दिन शुभ, पारिवारिक सुख प्राप्ती, मन प्रसन्न रहने, दैनिक कारोबार सफल, परिवारको सल्लाह लिएर अघी बढ्दा उचित।
बृष> दिन शुभ, आर्थिक पक्ष बलियो रहने, आफ्नो छमता देखाउने समय रहेको छ, सबैको साथ मिल्ने छ।
मिथुन> दिन शुभ, नयाँ कार्य अघी बढ्ने, भेटघाट तथा दिन रमाइलो रहने, खुशीको कुरा सुनिने।
कर्कट> दिन अशुभ, कसैको पनि आश र भरोषा नगर्दा उचित, कुनै चिन्ताले सताउला, कार्यमा बाधा।
सिंह> दिन शुभ, शुभ कार्यमा मन लगाउनु होला, आम्दानी बढ्ने, आफ्नो छेत्रमा प्रगती हुने।
कन्या> दिन शुभ, प्रगती हुने, पारिवारिक सुख बढ्ने, आत्मबल बढ्ने, गरेका कार्य बाट सन्तुस्टी।
तुला> दिन शुभ, अधुरा कार्य अघी बढ्ने, शत्रु पराजित, मन उत्ताउलो र चन्चल रहने, बोलिको कदर हुने।
बृश्चिक> दिन अशुभ, केही असहज होला, नचाहेको जिम्मेवारी वहन होला, बोलिको उल्टो अर्थ लाग्ने छ।
धनु> दिन शुभ, पारिवारिक सुख प्राप्ती, बोलिको कदरहुने, शत्रु पराजित रहने, नयाँ कार्य अघी बढ्ने।
मकर> दिन शुभ, शुभ कार्यमा मन लगाउनुहोला, मान्यजनको साथ र सल्लाह लिदा लाभ मिल्ने, कार्य अघी बढ्ने।
कुम्भ> दिन शुभ, शुभ कार्यमा मन जाने, अधुरा कार्य सफल, सबैको साथ मिल्ने, नयाँ कार्यको योजना बन्ने।
मिन> दिन अशुभ, मनमुटाब तथा बिवाद हुने, केही समस्या आउँला, कार्यमा ढिलाई तथा बाधा, यात्रामा सचेत रहनु।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment