हिन्दू बिरोधी हरुले भन्छन कि हिन्दु धर्म भारत बाट नेपालमा आएको हो ।भगवान शिवको थलो नै हाम्रो पवित्र भुमी नेपाल हो। "हिन्दु धर्म नेपालकै आत्मा संग जुडेको छ । हिन्दू धर्म भनेकाइ सोयम प्रक्रिती हो र प्रक्रिती भनेकै हिन्दू धर्म हो। हिन्दू धर्म र पवित्र भुमी नेपालको सम्बन्ध एक अटल सत्य हो।
१> हिन्दु धर्मको ग्रन्थ "१८ पुराण" क रचियता महर्षि वेदव्यास को जन्म थालो पवित्र भुमी नेपाल हो । १८ पुराण को रचना नेपालमै भएको हो ।
२> रामायण को रचना महा-ॠषि बालमिकी को जन्म थालो पनि नेपाल कै "त्रिवेणी" हो। जस्ले रामायण को रचना नेपाल मै गरेका हुन ।
हिन्दू धर्म बिरोधी हरु ले यो पनि भन्छन् कि हिन्दु धर्म ३०० वर्ष पहिमा मात्र नेपाल मा छिरेको हाे । हे मुर्ख हिन्दू धर्म बिरोधीहरु! यदि याे सत्य हाे भने गाैतम बुद्ध को जन्म २५०० वर्ष पहिला कुन धर्म मा भएकाे थियाे त? अब हिन्दू धर्म बिरोधी हरु ले यो पनि भन्न बेर छैन् कि बुद्ध को अामा बुवा हिन्दू थिएनन भनेर । सिता नेपाल मा जनमिए र तिनि पनि हिन्दु नै थिन् ।
नेपालमा जन्म लिएर नेपाललाई नै तपोभूमि बनाउनु भएका पुरुष तथा महिला ऋषिमुनिहरु:-
१> पराशर ऋषि ( तनहुँ, दमौली )
२> महर्षि व्यासदेव (तनहुँ, दमौली : ऋषि पराशरका छोरा ) वेद र १८ पुराणका रचयिता।
३> माता मैत्रेयी ( मिथिला प्रदेश ) यज्ञबल्क्यकी श्रीमती।
४> राजर्षी जनक ( मिथिला प्रदेश )।
५> कपिल मुनि ( कपिलवस्तु ) सांख्य दर्शनका रचयिता
६> श्रिंगी ऋषि ( कपिलवस्तु )
७> शुकदेव मुनि (तनहुँ, दमौली : व्यासदेवका छोरा )
८> यज्ञबल्क्य ऋषि ( मिथिला प्रदेश ) यज्ञबल्क्य स्मृतिका रचयिता
९> माता मैत्रेयी ( मिथिला प्रदेश ) यज्ञबल्क्यकी श्रीमती
१०> राजर्षी जनक ( मिथिला प्रदेश )
११> व्याकरणाचार्य पाणिनी ( अर्घाखाँची )
१२> स्वर्गद्वारी महाप्रभु ( रोल्पा/प्युठान )
१३> महागुरु फाल्गुनन्द (इलाम )
१४> बालागुरु षडानन्द ( भोजपुर )
१५> कवि शिरोमणि लेखनाथ पौडेल ( कास्की ) तरुण तपसी आदि आध्यात्मिक कृति
अन्य महान ज्ञात/अज्ञात ऋषिमुनिहरुको जन्म थलो हाम्रो पवित्र भुमी नेपाल हो।।
अब भन ए हिन्दू धर्म बिरोधी डलरबादी हरु>> तिमी हरुको धर्म नेपाल संग के सम्बन्ध छ ? के तिमी हरुको धर्म मा कहिँ नेपाल र नेपाली को नाम लेखे को छ ? एदी छ भने प्रमाण देखाउ। बाइबलको कुन चाँही डलरे मनुवाको जन्म थालो नेपाल हो त? बाइबल मा नेपाल र नेपाली को कहिँ नाम छैन कुनै सम्बन्ध छैन अनि कुन देश मा हामी इशाई नेपाली हो भनेर बुरुक्क परी उफ्रिन्छौ डलरे ईशाई हरु.... ।
आर्य भनेको कुनै जाति बिसेष को मान्छे हरु को नाम होइन... आर्य एउटा वेदिक सब्द हो.... यसको व्याख्या वेदमा यस प्रकार गरिए को छ:_
।। कृण्वन्ताे विश्वमार्यम ।।
अर्थात्:- यो सारा संसार को सबै मान्छे लाई सभ्य, श्रेष्ठ, सत्य बोल्ने, अन्याय को बिरुद्ध लड्ने, न्याय प्रेमी, सबैलाई प्रेम गर्ने, सबैको हित गर्ने उत्तम मान्छे बनाउ....
आर्य को अर्थ नै सभ्य, श्रेष्ठ, सत्य बोल्ने, अन्याय को बिरुद्ध लड्ने, न्याय प्रेमी, सबैलाई प्रेम गर्ने, सबैको हित गर्ने उत्तम मान्छे हो ।
चेतना भया डलरे ईशाई हरुलाई
जय हिन्दू राष्ट्र नेपाल
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
No comments:
Post a Comment