नारद ढुंगाना
यदि देहं पृथक् कृत्य चिति विश्राम्य तिष्ठसि।
अधुनैव सुखी शान्तो बन्धमुक्तो भविष्यसि॥१-४॥
यदि तपाइं स्वयंलाइ यो शरीरबाट अलग गरेर, केवल चेतनामा विश्राम गर्नुहोस
तत्कालनै सुख, शांति र बंधन मुक्त अवस्थाको ज्ञान प्राप्त हुन्छ ॥४॥
न त्वं विप्रादिको वर्ण: नाश्रमी नाक्षगोचर:।
असङगोऽसि निराकारो विश्वसाक्षी सुखी भव॥१-५॥
तपाइं ब्राह्मण आदि सवै जातिहरू तथा ब्रह्मचर्य आदि सवै आश्रमहरूबाट पर
हुनुहुन्छ तथा आँखाहरूले नदेखिने हुनुहुन्छ । तपाइं निर्लिप्त, निराकार र
यो विश्वको साक्षी हुनुहुन्छ, यस्तो जानेर सुखिहुनुहोस ।। १ – ५
धर्माधर्मौ सुखं दुखं मानसानि न ते विभो।
न कर्तासि न भोक्तासि मुक्त एवासि सर्वदा॥१-६॥
धर्म, अधर्म, सुख, दुःख मस्तिष्कसित जोडिएका हुन्छन, सर्वव्यापक तपाइसित
होइन । न तपाइं कर्ता हो और न भोक्ता हो, तपाइं सदा मुक्तनै हुनुहुन्छ
॥१-६॥
अष्टावक्रगीता अध्याय १ श्लोक ४ देखि ६ सम्म ।

No comments:
Post a Comment