Thursday, July 14, 2016

आजको राशिफल

 २०७३ आषाढ ३१ गते शुक्रबार, २०१६ जुलाई १५ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल

मेष> दिन मद्ध्यम, नयाँ कार्य र यात्रामा सचेत रहनु, अधुरा कार्य अघी बढाउन सकिने।
बृष> दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने, प्रेम सम्बन्धमा फितलो रहने, सम्यता अपनाउन जरुरी।
मिथुन> दिन शुभ, समय आफ्नो पक्षमा, शत्रु पराजित, बोलिको कदर, सबैको साथ मिल्ने।
कर्कट> दिन शुभ, आफ्नो छेत्रमा खुबी देखाउने समय रहेको छ, बोलिको कदर हुने, जस मिल्ने।
सिंह> दिन अशुभ, सम्मानमा ठेस पुग्ला, मन बरालिन सक्ने, कुनै कुराले सताउन सक्नेछ।
कन्या> दिन शुभ, पारिवारिक सुख, खुशीको वातवरण बन्ने, नयाँ कार्य अघी बढ्ने।
तुला> दिन शुभ, बोलिको कदर हुने, आफन्त बाट साथ मिल्ने, यात्रा बाट लाभ, दिन रमाइलो रहने।
बृश्चिक> दिन शुभ, आँफै अघी बढेर संघर्ष गर्ने समय रहेको छ, सम्यता अपनाउन जरुरी छ।
धनु> दिन शुभ, दिन रमाइलो रहने, मन चन्चल हुने, सहयोगी हरु बाट साथ मिल्ने।
मकर> दिन मद्ध्यम रहेको छ, शुभ अशुभ बराबर रहने छ, अल्ली बिचार  पुराउनुहोल।
कुम्भ> दिन मद्ध्ह्यम, समय निकाल्न नसक्दा सम्बन्धमा फितलो होला, गरेका कार्य अघी बढ्ने।
मिन> दिन शुभ, कार्य सिद्धिको योग, खुशीको कुरा सुनिने, दिन रमाइलो रहने, सबैको साथ मिल्ने।

No comments:

Post a Comment