Saturday, July 2, 2016
आजको राशिफल
२०७३ आषाढ १९ गते आईतबार, २०१६ जुलाई ०३ तारिख
भृगु सम्हिता ज्योतिष केन्द्र
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२
गोङबु-गणेस्थान, सिद्धी टोल
मेष> दिन शुभ, अधुरा कार्य अघी बढ्ने, सम्स्या आएता पनि निराकरण हुने, सबैको साथ मिल्ने।
बृष> दिन मद्ध्यम, शुभ अशुभ बराबर, कार्यमा ढिलाई सफलता, आर्थिक पक्ष अल्ली कमजोर।
मिथुन> दिन शुभ, सम्यता अपनाउन जरुरी, ढिलाई भयता पनि सफलता, मित्रहरु बाट साथ मिल्ने।
कर्कट> दिन अशुभ, कार्यमा बाधा, शत्रु बाट हानी, केही समस्या आउने, कुनै ठुलो आश नराख्नु होला।
सिंह> दिन शुभ, आफ्नो छेत्रमा प्रगती, सरकारी कार्य बाट लाभ, प्रेम सम्बन्ध गाढा।
कन्या> दिन शुभ, कार्य सिद्धिको योग, आफ्नो छेत्रमा प्रगती हुने, नयाँ कार्य हात पर्ने।
तुला> दिन मद्ध्यम, शुभ अशुभ बराबर, बोली र ब्यवहारमा बिचार पुराउनु होला।
बृश्चिक> दिन अशुभ, कसैको भर नपर्नुहोला, बिवाद बाट जोगिनु, कार्यमा केही बाधा आउने।
धनु> दिन शुभ, मनोरन्जन तथा खुशीको बातावरण बन्ला, समय आफ्नो पक्षमा।
मकर> दिन शुभ, शत्रु पराजित, समयले साथ दिने, मन उमङ रहने, नयाँ कार्य अघी बढ्ने।
कुम्भ> दिन अशुभ, खर्चको मात्रा बढ्ने, रिस लाई नियण्त्रण राख्न जरुरी, बन्न लागेको कार्य पनि रोकिएला।
मिन> दिन अशुभ, प्रेम सम्बन्ध फितलो, मनमुटाव हुने, अनावश्यक डौडधुप होला।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment