Saturday, July 23, 2016

एदी आँफैले आफुलाई ठुलो हुँ र हिन्दू बिरोधी हुँ भन्छौ भने यि कुराहरुको बैज्ञानीक कारण दिएर देखाउ? होइन भने नोटन्की बन्द गर।।

हिन्दू बिरोधी क्रिस्चिय हरु जहिले पनि हामी हिन्दू हरुलाई सोध्ने गर्छन् कि ! तिमी हिन्दू हरुको सस्कार सबै कथा र अन्धबिश्वास जस्तो लाग्छ, यि सस्कार हरुको बैज्ञानीक कारण केही छ?

तिनी हरुलाई मेरो जवाफ:-
हे मुर्ख हिन्दू बिरोधी इशाई हरु! हाम्रो हिन्दू धर्मको हरेक सस्कार हरुमा बैज्ञानीक कारण के के छ त ल ध्यान दिएर सुन। हाम्रो हिन्दू धर्मको सस्कार हरु तल उल्लेख गरिदिएको छु, राम्रो सँग पढ र ज्ञान लिउ। अनी तिमी क्रिस्चियन हरुलाई पनि सोध्न चाहन्छु कि तिमी हरुको सस्कारको बैज्ञानीक कारण के छ? एदी छ भने प्रमाण देउ।

१> मेरी क्रिस्मस भन्दै कृतिम रुख राख्नुको बैज्ञानीक कारण के छ? त्यो मरेको निर्जिब रुखले के फाईदा दिन्छ?
२> धर्म परिवर्तन गर्दा के फाईदा? कुनै बैज्ञानीक कारण?
३> क्रिस्चियन बनाउदा बत्तिसा कि के जाती भन्दै फोहोर पानीमा मान्छे हरुलाई डुबाउछौ तेस्को बैज्ञानीक कारण के छ?
४> चर्चमा झुण्डिएको क्रस राख्नुको बैज्ञानीक कारण के छ?

एदी आँफैले आफुलाई ठुलो हुँ र हिन्दू बिरोधी हुँ भन्छौ भने यि कुराहरुको बैज्ञानीक कारण दिएर देखाउ? होइन भने नोटन्की बन्द गर।।
ज्योतिष आनन्द सुबेदी ९८४१२३३२९२

#‎हिन्दू_परम्परासँग_जोडिएका_केही_बैज्ञानिक_तथ्यहरु‬ ---

हिन्दू धर्मका हरेक सस्कारहरुमा बैज्ञानीक कारण हरु जोडीएका छन। जस्मा केही सस्कारहरुको बैज्ञानीक कारण तथ्यहरु तल उल्ल्केख गरिएको छ। हाम्रो हिन्दू सस्कार र बिज्ञान सँग जुडिएका कारण हरु:-
 
 

०१. कान छेड्ने परम्परा
* लगभग सबै धर्ममा कान छेड्ने परम्परा छ।
वैज्ञानिक तर्क-
दर्शनशास्त्रीहरु मान्दछन् कि कान छेड्नाले सोच्ने शक्ति बढ्दछ। जबकि डाक्टरहरुले पनि यसो गर्नाले बोली राम्रो हुने र कानदेखि हुँदै दिमाग सम्म जानेवाला नसाको रक्तसंचार नियंत्रित हुने कुराको पुष्टि गरेका छन्।
०२. निधारमा कुमकुम या तिलक
* महिला एवं पुरुषहरुले निधारमा कुमकुम या तिलक लगाउँछन्।
वैज्ञानिक तर्क- आँखाको बीचमा निधारसम्म जानेवाला एउटा नशा हुन्छ।
कुमकुम या तिलक लगाउनाले त्यहाँंको ऊर्जा सक्रिय हुन्छ।
निधारमा तिलक लगाउँदा जब औँठा या औँलाको प्रेसर पर्छ तब अनुहारको त्वचालाइ रक्तसंचार गर्नेवाला मांसपेशी सक्रिय हुन्छ र यस्ले मुहारको कोश‍िकाहरु सम्म राम्रोसँग रक्तसंचार गर्दछ।
०३. जमीनमा बसेर भोजन गर्नु ----
* हाम्रो हिन्दु संस्कृति अनुसार जमीनमा बसेर भोजन गर्नुलाई उत्तम मानिन्छ।
वैज्ञानिक तर्क - पलाँटी मारेर बस्नु एकप्रकारको योगआसन पनि हो। यसरी बस्दा मस्त‍िष्क शान्त रहन्छ र भोजन गर्दा यदि दिमाग शान्त छ भने पाचन-क्रिया पनि राम्रोसँग हुन्छ।
यो पोजीशनमा बस्नेबित्तिकै दिमागबाट एउटा सिग्नल पेटसम्म गएर भोजनको लागि एक्टिभ गरिदिन्छ।
०४. हात जोडेर नमस्कार गर्नु ---
* हामी जब कसैसँग मिल्दछौं तब हात जोडेर नमस्ते अथवा नमस्कार गर्दछौं।
वैज्ञानिक तर्क - जब सबै औंलाहरुको अग्रभाग एकअर्काको सम्पर्कमा आउँछन् र त्यहाँ दबाब पर्छ तब एक्यूप्रेशरको कारण त्यस्को सीधा असर हाम्रो आँखा, कान र दिमागमा पर्दछ, ताकि सामुन्ने उभिएको व्यक्त‍िलाई हामी लामो समयसम्म याद राख्न सकौं।
अर्को तर्क यो पनि हो कि हात मिलाउनु (पश्च‍िमी सभ्यता)को साटो यदि हजुर्ले नमस्ते गर्नुभयो भने सामुन्नेवाला व्यक्तिको शरीरको कीटाणुहरु हजुरमा सर्ने सम्भावना रहँदैन। यदि सम्मुखवाला ब्यक्तिलाई महामारी रोग नै छ भनेपनि त्यो भाइरस हजुरसम्म पुग्न सक्दैन।
०५. भोजनको शुरुवात पिरोबाट र अन्त्य मीठोबाट गर्नुको कारण --
* जब कुनै धार्मिक या पारिवारिक अनुष्ठान हुन्छ तब भोजनको शुरुवातमा पिरो ब्यन्जन र अन्त्यमा मिठाई इत्यादी दिइन्छ।
वैज्ञानिक तर्क - पिरो खानाले हाम्रो पेटभित्र पाचन तत्व एवं अम्ल तत्व सक्रिय हुन्छन्। जस्को कारण पाचन तंत्र ठीकसँग संचालित हुन्छ। अंतमा मीठो खानाले अम्लको तीव्रता कम हुन्छ। जसको कारण पेटमा जलन हुँदैन।
०६. पीपलको पूजा -----
* हिन्दुहरुमा पिपललाई भगबान विष्णुको प्रतीक मानि पूजा गर्ने र जल चढाउने चलन छ।
वैज्ञानिक तर्क - पिपलको पूजा यसैले गरिन्छ ताकि यो बृक्षप्रति मनुष्यको सम्मान बढोस् र त्यस्लाई नकाटुन्।
पीपल एकमात्र यस्तो वृक्ष हो, जस्ले रातमा पनि अक्सिजन प्रबाहित गरिरहन्छ।
०७. सूर्य नमस्कार ------
* हिंदुहरुमा बिहान उठेर सूर्यलाई जल चढाउँदै नमस्कार गर्ने परम्परा छ।
वैज्ञानिक तर्क - पानिको बीचबाट आउने सूर्यको किरण जब आँखामा पुग्दछ तब हाम्रो आँखाको रोशनी तेज हुन्छ।
०८. शिरमा टुप्पी पाल्नु ------
* हिन्दु धर्ममा शिरमा टुप्पी राख्ने चलन छ।
वैज्ञानिक तर्क - शिरको जुन भागमा टुप्पी राखिन्छ त्यहाँ दिमागको सम्पूर्ण नसाहरु आएर मिल्दछन्। त्यसैले यो ठाउँमा टुप्पी राख्नाले यस्को दबावको कारण दिमाग स्थ‍िर रहन्छ र त्यो व्यक्तिलाइ धेरै क्रोध पनि आउँदैन र साथै सोच्ने क्षमतामा पनि बढोत्तरि हुन्छ।
०९. ब्रत बस्नु ------
* हिन्दु धर्मको कुनैपनि पूजा-पाठ या चाडपर्वमा ब्रत बस्ने चलन छ।
वैज्ञानिक तर्क - आयुर्वेद अनुसार ब्रत बस्नाले पाचन क्रियामा सुधार आउँछ र फलाहार लिनाले शरीरको डीटॉक्सीफिकेशन हुन्छ, अर्थात् पेटका खराब तत्वहरु बाहर निस्किन्छन्।
शोधकर्ता हरुको भनाइ अनुसार व्रत बस्नाले कैंसरको खतरा कम हुन्छ र हृदय संबंधी रोगहरु, मधुमेह आदि पनि छिटो लाग्न पाउँदैन।
१०. चरण स्पर्श गर्नु ------
* हिन्दु मान्यता अनुसार आँफुभन्दा ठुला(सम्माननीय) हरुलाइ भेट्दा उनिहरुको चरण स्पर्श गर्ने चलन छ। यो कुरा हामी हाम्रा बालबच्चा हरुलाइ पनि सिकाउँछौं, ताकि उनिहरुले आँफुभन्दा ठुलाको आदर गरून्।
वैज्ञानिक तर्क - मस्त‍िष्कबाट निस्कने ऊर्जा हात र सम्मुखको पाउ हुँदै एक चक्र पूरा गर्दछ। यस्लाइ कास्मिक इनर्जीको प्रवाह भनिन्छ।
यस्मा दुई प्रकारले ऊर्जाको प्रवाह हुन्छ, या त आँफुभन्दा बुज्रुकको खुट्टा हुँदै ढोग गर्नेवालाको हातसम्म या फेरि सानाको हातबाट हुँदै ठुलाको खुट्टा सम्म।
११. सिंदुर लगाउनुको कारण ------
* बिबाहित हिन्दू महिलाहरुले सिंदूर लगाउँछन्।
वैज्ञानिक तर्क - सिंदूरमा बेसार, चूना र मरकरी मिसिएको हुन्छ। यो मिश्रणले शरीरको रक्तचापलाई नियंत्रित गर्दछ। र यस्ले यौन उत्तेजना पनि बढ्दछ, त्यसैले विधुवा महिलाहरुको लागि सिंदूर लगाउनु निषेध गरिएको छ। बिबाहित हरुलाइ कामको लोड धेरै पर्छ त्यसैले पनि सिंदुर लगाउने चलन छ, किनकि सिंदुर लगाउनाले तनाब धेरै कम हुन्छ।
१२. तुलसीको पूजा -----
* तुलसीको पूजा गर्नाले घरमा समृद्धि आउँछ र सुख शान्ति बढ्छ।
वैज्ञानिक तर्क - तुलसीले इम्यून सिस्टमलाई बलियो बनाउँछ। तुलसीको पातको प्रयोगले धेरै प्रकारका बिमारिहरु निको हुन्छन् र यस्मा प्रचूर मात्रामा अक्सिजन पनि पाइन्छ।।
** हिन्दु धर्मका परम्पराहरु अति नै बैज्ञानिक र अर्थपूर्ण छन।। अहिले बिदेश बाट लादिएको हिन्दू धर्म बिरोधिहरुले हाम्रो हिन्दू धर्मका हरेक सस्कार हरुलाई अन्धबिश्वासी भन्दै हिन्दू धर्मको मजाक उडाउदै सोझा-साझा मनिषहरुलाई ब्रेन वाश गरी क्रिस्चियन बनाईरहेका छन।

ॐ नमा शिवाय

2 comments:

  1. hello !swami jyu ek choti bible ko pana paltaunu paryo ra bed ko pani

    ReplyDelete